Jagaran News

रोल्पाका ६ पालिकामा माओवादी, दुईमा कांग्रेस विजयी

काठमाडौं, जेठ ३ ।  रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति, माडी, लुग्रीगाँउपालिकामा नेकपा (माओवादी

धनगढी उपमहानगर : स्वतन्त्र उम्मेदवार हमाल झण्डै ४ हजार मतले अगाडि

काठमाडौं, जेठ ३ । कैलालीको धनगढी उपमहानगरपालिकामा अहिलेसम्म १७ हजार १५९ मतपत्र गणना सकिएको छ। यसमध्ये उपमहानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले ७ हजार ८१६ मत प्राप्त गरेका

वैशाखमा विपद्का घटनामा परी २६ जनाको मृत्यु, साढे ३१ करोड बढी क्षति

काठमाडौं , जेठ ३ । पछिल्लो एक महिनाको अवधिमा नेपालमा विपद्का घटनामा परी २६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार २०७९ वैशाख १

बालेन शाहको मत ११ हजार पुग्यो, केशव स्थापित ५ हजार ५७ मतले पछि

काठमाडौं, जेठ ३ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राख्नुभएको छ । अहिलेसम्म २८ हजार ७ सय मत गन्दा शाहले ११ हजार १३ मतसहित अग्रता

भरतपुरमा गठबन्धनकी उम्मेद्वार रेनु ९२ मतले अगाडि

काठमाडौं, जेठ ३ ।   भरतपुर महानगरपालिकाको जारी मत गणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले

यी हुन् राप्रपाले अहिलेसम्म जितेका स्थान

काठमाडौं, जेठ ३  । राप्रपाले उपमहानगरपालिकसहित केही पालिकाको प्रमुख र उपप्रमुख पदमा सुुरुदेखि अग्रता लिइरहेको छ । राप्रपाले दमक नगरपालिका, हेटौंडा उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, काठमाडौंको शंखरापुर नगरपालिका, सिद्धार्थनगर नगरपालिका,

स्वतन्त्र उम्मेदवारले तोडे डिलासैनी गाउँपालिकामा गठबन्धन र एमालेको वर्चश्व

काठमाडौं, जेठ ३ । बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन्। सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र रानालाई पाँच सय ३८ मतले पराजित गर्दै जोशी विजयी भएका

ललितपुरमा १३,८१६ मतगणना गर्दा चिरिबाबुको अग्रता कायमै

काठमाडौँ, जेठ ३ । ललितपुुर महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म ललितपुरमा १३ हजार ८१६ मतगणना सकिएको छ । पछिल्लो मत परिणामानुसार प्रमुख

बढ्यो सुन र चाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ, जेठ ३ । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

भरतपुरमा झिनो मतका साथ अग्रता बढाउँदै रेनु

काठमाडौं, जेठ ३ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन्। १८ हजार ४७ मत गणना हुँदा उनले प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई ६३

काठमाडौँ महानगर अपडेट: बालेन ५ हजारभन्दा बढी मत अन्तरले अगाडी

काठमाडौं, जेठ ३ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शाहले १०७९७ मत ल्याएर अग्रता बनाइरहेका छन् । बालेन एमालेका

२८२ पालिकाको परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

काठमाडौँ , जेठ ३ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत २८२ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी