
गभर्नर अधिकारीको राजीनामा माग्दै राष्ट्रबैंक घेराउ गर्न पुगेका माओवादी विद्यार्थी पक्राउ
काठमाडौं ,साउन १ । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै राष्ट्र बैंकमा घेराउ गर्न पुगेका सत्तारूढ दल माओवादी केन्द्रका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ

साउने सङ्क्रान्ति : यसरी मनाइँदैछ
काठमाडौँ , साउन १ । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले

नेविसंघ र अखिल (क्रान्तिकारी) ले आज गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने
काठमाडौँ , साउन १ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरु नेविसंघ र अखिल (क्रान्तिकारी) ले आज (आइतबार) गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै कार्यालय

नारायणकाजीको प्रस्ताव- वामपन्थी शक्तिबीच तालमेल गरौं
काठमाडौं , असार ३२ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वमपन्थी शक्तिहरुबीच तालमेलको प्रस्ताव गरेका छन् । काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै श्रेष्ठले वमपन्थी शक्तिहरुबीच विभाजन हुँदा मुलुकको

गृहमन्त्री खाँणले भने- अहिले हतियार किनिंदैन, पैसा पनि छैन
काठमाडौँ , असार ३२ । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीका लागि तत्काल हतियार खरिद नगरिने बताएका छन् । उनले हतियार किन्ने कार्यक्रम हाललाई रोकिएको जानकारी दिएका छन् । सानेपामा जारी नेपाली

बढ्यो कोरोना: थप २ सय ५ जनामा सङ्क्रमण पुष्टि
काठमाडौं , असार ३२ । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९० जनाको नमूना

जसपाका ६९ नेता कार्यकर्ताले गरे सामूहिक रुपमा पार्टी त्याग
काठमाडौं , असार ३२। जसपा पार्टीका ६९ नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि पार्टीको विविध पद र दायित्वमा रही क्रियाशिल, सभ्य,

खस्किँदै गइरहेको अर्थतन्त्रप्रति वाइसिएलद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं , असार ३२ । योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालले कोरोना महामारीको विश्वव्यापी प्रभावका कारण नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्ने सरकारका प्रयास पर्याप्त नभएको भन्दै अर्थतन्त्रका सूचकलाई सकारात्मक

हिमालय एयरलाइन्सको काठमाडौं–कुवेत उडान सुरु
काठमाडौं , असार ३२ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं सिधा उडान सुरु गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौं गन्तव्यका रूपमा कुवेतमा उडान

कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्छ: नेता कोइराला
काठमाडौं, असार ३२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनले आज चितवनमा आयोजना

माओवादी अध्यक्ष ‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता
काठमाडौं, असार ३२ । सत्तारुढ नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच दिल्लीमा भेटवार्ता भएको छ । प्रचण्डले आज भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका

अध्यक्ष दाहालको दाबी -नेपाल–भारत सम्बन्धलाई भ्रमणले बलियो बनाउनेछ
काठमाडौं , असार ३२ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण गरेको बताएका छन् । शनिवार भारत नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको

