Jagaran News

काठमाडौंमा १५ सय मत गणना सकियो, बालेन शाहको अग्रता कायमै

काठमाडौं , बैशाख ३१ । काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन् । उनले अहिलेसम्म करिब १५ सय मत गणना सकिएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ । जसमा स्वतन्त्र

भरतपुर अपडेट : विजय सुवेदी ४१, रेनु दाहाल ३७, जगन्नाथ पौडेल ८

काठमाडौं, बैशाख ३१ । चितवनको भरतपुर महानगरपालिकामा करिब २ घण्टा बित्दा एक सय मत गनेर सकिएको छ।एक सय मत गनिसक्दा त्यहाँ एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता बनाइरहेका छन्। एमालेका विजय

काठमाडौँमा बालेन अघिअघि, स्थापित र सिंह पछिपछि

काठमाडौं, बैशाख ३१ । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले शुरुवाती अग्रता लिएका छन् । अहिलेसम्मको मत परिणाम अनुसार बालेन शाह अघि अघि देखिएका छन् भने स्थापित र सिंह पछि

भरतपुर महानगर अपडेट : २८ मत गन्दा रेनुको अग्रता

काठमाडौँ, बैशाख ३१ । चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणना अनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुबेदीबिच प्रतिस्पर्धा देखिएको छ । २८ मत

निर्विरोधसहित नौं पालिकाको नतिजा सार्वजनिक : एमाले ४, कांग्रेस ३ र नेकपा एस २

काठमाडौं, बैशाख ३१ ।  स्थानीय तह निर्वाचनमा निर्विरोध भएकासहित नौं पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले चार, कांग्रेसले ३ र एकीकृत समाजवादीले दुई ठाउँमा जित हासिल गरेका

स्थानीय निर्वाचनः ६ मध्ये ५ महानगरको मतगणना जारी

काठमाडौं, बैशाख ३१ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत मुलुकका ६ महानगरपालिकामध्ये ५ वटा महानगरको मतगणना जारी छ । पोखरा महानगरबाहेक काठमाडौ, ललितपुर, भरतपुर, वीरगञ्ज र विराटनगर महानगरको मत

भरतपुरमा २८ मत गन्दा रेनु दाहाल पछाडि, १ मतले विजयको अग्रता

काठमाडौं, बैशाख ३१ । भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक गरिएको छ । प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले पछि परेकी छन् ।

देउवाको गृह पालिकामा कांग्रेसको दोब्बर अग्रता

काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिकामा काँग्रेसले दोब्बर अग्रता बनाएको छ। मतगणना हुँदा कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले १३०९ र नेपाली कांग्रेस बिपी सुरेन्द्र

आइतबार विद्यालयमा बिदा नदिन एनप्याब्सनको आग्रह

काठमाडौं, बैशाख ३१ ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन) ले विद्यालयमा हप्तामा दुई दिन (आइतबारसमेत) बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ । नेसनल

कांग्रेस र एमाले ३-३ पालिकामा विजयी, २ स्थानमा नेकपा एस निर्विरोध

काठमाडौं, वैशाख ३१ -शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा ८ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। यीमध्ये ३-३ वटा पालिकामा नेकपा एमाले र कांग्रेस विजयी बनेका छन्। एकीकृत समाजवादीले २ पालिकामा

काठमाडौँमा बालेन शाहको अग्रता कायमै

  काठमाडौं, बैशाख ३१ । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले शुरुवाती अग्रता लिएका छन् । अहिले जारी वडा नम्बर १ र ३२ को पछिल्लो मतगणना अपडेटमा बालेनले १३० मत

कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता (विवरणसहित)

काठमाडौँ,  वैशाख ३१ — स्थानीय तह निर्वाचनको मतगणना सुरु हुन लागेको छ । देशका कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु हुन गइरहेको