
चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, असार २९ । देशभर सामान्य बदली रही चार प्रदेशमा भारी वर्षा हुने भएको छ। मनसुनी प्रणालीको प्रभावले प्रदेश नं १ र बाग्मती प्रदेशका पहाडी भू–भागलगायत गण्डकी, लुम्बिनी र कर्णाली

गभर्नर अधिकारीमाथि छानबिन गर्न सांसदहरुको माग
काठमाडौं, असार २९ । आज प्रतिनिधि सभाको बैठकमा केही सांसदहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न संसदमा माग गरेका छन्। नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना बिशंखेले राष्ट्र बैंकका

श्रीलंकामा अनिश्चितकालका लागि संकटकाल घोषणा
काठमाडौं, असार २९ । श्रीलंकामा अनिश्चितकालका लागि संकटकाल घोषणा गरिएको छ। चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे परिवारसहित देश छोडेर भागेपछि राजनीतिक अस्थिरताका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सङ्कटकाल

सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला
काठमाडौं , असार २९ । सिटिजन्स बैंकले आजदेखि दुई लाख ६५ हजार नौ सय ९९ कित्ता सेयर लिलामीबाट बिक्रीका लागि खुला गरेको छ । बैंकले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री

खानेपानी तथा सरसफाईका लागि विश्व बैंकले दियो आठ करोड डलर सहुलियतपूर्ण ऋण
काठमाडौं , असार २९ । खानेपानी र सरसफाई सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैंक र नेपाल सरकार बिच आज आठ करोड अमेरिकी डलर

देउवा सरकारको एक वर्ष : बालुवाटारले सार्वजनिक गर्यो ४२ उपलब्धि (सुचिसहित)
काठमाडौं, असार २९ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको बुधबार एक वर्ष पुगेको छ । सो अवसरमा बालुवाटारले देउवा सरकारको ४२ उपलब्धी सार्वजनिक गरेको छ । बालुवाटारले पूर्ववर्ती

सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट
काठमाडौं, असार २९ । सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केबलकारबीच बैंकका ग्राहकहरुलाई केबलकारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित

सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच सम्झौता
काठमाडौं, असार २९ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच सम्झौता भएको छ। भिसा डेबिट र क्रेडिट कार्डवाहकहरुले क्युआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेटसम्बन्धी सम्झौता भएको

रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सबीच गाभ्ने–गाभिने प्रारम्भिक सम्झौता
काठमाडौ., असार २९ । रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सबीच गाभ्ने–गाभिने प्रारम्भिक सम्झौता भएको छ । लिमिटेडको असार २९ गते बसेको सञ्चालक समितिको १० औँ बैठकले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड

उपसभामुखको चुनाव पर्सि ३१ गते, मनोनयन भोलि, मतदान शुक्रबार
काठमाडौं, असार २९ । प्रतिनिधि सभामा अढाई वर्षदेखि उपसभामुख पद खाली रहेको छ । शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद खाली भएको हो । यसैबचि यता संघीय संसद, प्रतिनिधिसभामा उपसभामुख

आर्थिक दृष्टिकोणले मुलुकको अवस्था गम्भीर, अब सजग हुपर्ने अवस्था आयो : मन्त्री बडु
काठमाडौं , असार २९ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिंड्नुपर्ने अवस्था आएको औंल्याएका छन् । बुधबार काठमाडौंमा भएको निर्यात प्रवर्द्धनका लागि

थप ६ बालबालिकामा हैजा, काठमाडौंमा संक्रमितको संख्या २८ पुग्यो
काठमाडौँ, असार २९ । काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २८ पुगेको छ । संक्रमित हुनेमा ६ जना १४ वर्षमुनिका बालबालिका छन् । जसमध्ये ३ जना ५ वर्षमुनिका शिशु रहेको इपिडिमियोलोजी

