Jagaran News

मुक्तिनाथ विकास बैंकले ल्यायो “मुक्तिनाथ गज्जब मुद्दती” योजना सञ्चालनमा

काठमाडौं, साउन २६ ।  मुक्तिनाथ विकास बैंक लि.ले “मुक्तिनाथ गज्जब मुद्दती” योजना सञ्चालनमा ल्याएको छ । ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे न्यूनतम अवधिमा

कोरोनाबाट एकैदिन ५ जनाको मृत्यु, ८१५ संक्रमित थपिए

काठमाडौं, साउन २६ । पछिल्लो २४ घण्टामा ८१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार ५३४ वटा नमुना परीक्षण गर्दा ८१५ जनामा संक्रमण पुष्टि भएको हो ।

भुवन केसीविरुद्व सर्वोच्चमा रिट दायर, सोमबार पेसी तोकियो

काठमाडौं , साउन २६ । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै बिहीबार सर्वोच्चमा रिट निवेदन दायर भएको छ । विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल,

नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा

काठमाडौं , साउन २६ ।नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले पुनः आन्दोलनको घोषणा गरेका छन् । ढुवानीकर्ताको माग अनुसार भाडा वृद्धि गर्ने सरकार र व्यवसायीबीचको सहमति कार्यान्वयन नभएपछि आन्दोलनको घोषणा गरिएको हो।

नेपाल सुपर लिग असोज अन्तिम साता गर्न दिने एन्फाको निर्णय

काठमाडौं, साउन २६ । नेपाल सुपर लिग (एनएसएल) असोज अन्तिम साता हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको नयाँ कार्यसमितिको दोस्रो बैठकले एनएसएलको मिति तय गरेको

शेयर बजारमा दोहोरो अंकको गिरावट, एक अर्ब ७६ करोडको कारोबार

काठमाडौं, साउन २६ ।  शेयर बजारमा आज (बिहीबार) दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ विन्दुमा झर्दा ठूला कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ इन्डेक्स ४.०९ अंकले

आजसम्म मेराविरुद्ध कुनै मुद्दा छैन, रहेछ भने अघिल्लो जन्मको समेत तिर्छु: रवि लामिछाने

काठमाडौं, साउन २६ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आजकाे मितिसम्म आविरुद्ध कुनै मुद्दा र लेनदेनको विषय बाँकी नभएको बताएका छन्। सामाजिक सञ्जालमा रवि लामिछानेविरूद्ध धेरै मुद्दाहरू बाँकी रहेको

ब्राउनसुगरसहित चार जना भारतीय नागरिक पक्राउ

काठमाडौं, साउन २६ । झापाको छुट्टाछुट्टै तीन ठाउँबाट प्रहरीले ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । भद्रपुरबाट एक भारतीय नागरिक, बिर्तामोडमा एक र दमकबाट दुई जनालाई गएराति ब्राउनसुगरसहित पक्राउ गरिएको

नेसनल लाइफ इन्स्योरेन्सको वार्षिक सम्मेलन सम्पन्न

काठमाडौं, साउन २७ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चारदिने वार्षिक सम्मेलन लुम्बिनीमा सम्पन्न गरेको छ । यो वर्ष सम्मेलनको नारा ‘रिचिङ द पिनाकल २०७९/८०’ भन्ने थियो । सम्मेलनमा आर्थिक वर्ष

नेपालले एक वर्षमा लियो दुई खर्ब ३७ अर्ब आर्थिक सहायता

काठमाडौं , साउन २६ । नेपालले एक वर्षको अवधिमा दुई खर्ब ३७ अर्ब रुपैयाँ आर्थिक सहायता लिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार नेपालले ९३ अर्ब ३० करोड रुपैयाँ

सरकारले कृषिमा आवश्यक लगानी गर्न सकेन : कृषिमन्त्री यादव

काठमाडौं, साउन २६ । कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले सरकारले कृषिमा आवश्यक लगानी गर्न नसकेका बताएका छन् । बिहीबार खाद्यका लागि कृषि अभियानले खाद्य खाद्य अधिकार तथा खाद्य

विष्णु माझीले दर्शकलाई पारिन् निराश: ‘चरी जेलैमा २’ बोलको गीतमा पुरानै लय, छैन् नयाँपन

काठमाडौं, साउन २६ । गायिका विष्णु माझीको तिजको नयाँ गीत कहिले आउला भन्ने जिज्ञासा दर्शकमा थियो तर यतिसम्म की विष्णु माझीको गीत बजारमा नआउन्जेल सम्म तिज नै नआएको महशुस आम