
निर्वाचन सुरक्षा योजना पेस गर्न निर्देशन !
काठमाडौं, साउन २६ । सरकारले संघीय संसद्को निर्वाचनका लागि सुरक्षा योजना बनाएर पेस गर्न तीनवटा सुरक्षा निकायलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई

प्रतितोला ५ सय घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, साउन २६ । सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५ सयले घटेर रु ९६ हजार ६ सय तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७

प्रचण्डसँग बाबुराम र नारायणकाजीको संयुक्त भेट, के भयो एक घण्टाको भेटवार्तामा ?
काठमाडौं, साउन २६ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराईले भेटवार्ता गरेका छन् । उक्त भेटमा माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका

विभिन्न जिल्लामा पठाउन थाल्यो रासायनिक मल
काठमाडौं, साउन २६ । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया ) विभिन्न जिल्ला पठाउन थालिएको छ। पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक

निर्वाचन तयारीका लागि एकीकृत समाजवादीले तोक्यो केन्द्रीय नेताहरूको जिम्मेवारी
काठमाडौं, सााउन २६ । नेकपा एकीकृत समाजवादीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ। शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय

एमाले केन्द्रीय सचिवालय बैठक बस्दै, चुनावी रणनीतिबारे छलफल हुने
काठमाडौं, साउन २६ । नेकपा एमालेले चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ। बैठक आज मध्याह्न १२ बजेपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेगरी बोलाइएको हो। बैठकमा समसामयिक राजनीतिका

गठबन्धन कार्यदलको बैठक आज बस्दै, सिट बाँडफाँड विशेष एजेण्डा
काठमाडौं । संघीय र प्रदेश सरकार निर्वाचनका लागि सिट बाँडफाँडका लागि पाँच दलीय गठबन्धनले निमार्ण गरेको कार्यदलको दोस्रो बैठक आज बस्दैछ । नेपाली कांग्रेसका नेता तथा कार्यदल प्रमुख कृष्ण सिटौलाको

उपत्यकामा एकैदिन २७ सय ४१ जना सवारी चालक कारवाही
काठमाडौं , साउन २६ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४१ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई

भीम रावलको आरोप : प्रचण्डले राष्ट्रपतिलाई धम्क्याए
काठमाडौं, साउन २६ । नेकपा एमालेका नेता भीम रावलले नागरिकता विधेयकका सन्दर्भमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धम्क्याएको आरोप लगाएका छन्। जापान भ्रमणमा रहँदा प्रचण्डले राष्ट्रपति

आइएमई जनरल इन्स्योरेन्सले गर्यो क्यान्सर पिडित बिरामीहरुका लागि आर्थिक सहयोग
काठमाडौं, साउन २५ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक रुपले विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल क्यान्सर हस्पिटल ललितपुरले कम्जोर आर्थिक स्थिति भएका

स्वदेश फर्किए प्रचण्ड: भने- जापान भ्रमण निकै उपलब्धिमूलक भयो
काठमाडौं, साउन २५ । पाँच दिने भ्रमण सकेर आज बुधवार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वदेश फर्किएका छन् । प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफ्नो जापान भ्रमण निकै

सिटिजन्स बैंक र कर्णाली -याफ्टिङ एण्ड एडभेन्चर प्रा.लि बीच समझदारी
काठमाडौं, साउन २५ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कैलाली, टिकापुरस्थित कर्णाली -याफ्टिङ एण्ड एडभेन्चर प्रा.लि. बीच आर्कषक छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ । सो समझदारी






