Jagaran News

समृद्धि फाइनान्सद्धारा नारायणगढ र पोखरामा शैक्षिक सामाग्री वितरण कार्यक्रम

काठमाडौं, साउन २५ । समृद्धि फाइनान्सले नारायणगढ र पोखरामा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले आज नारायणगढ भ.म.न.पा.वडा न.१ मा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालय र पोखरा

कोरोना अपडेट: एकैदिन ३ जनाको मृत्यु , ८६८ जनमा संक्रमण पुष्टि

काठमाडौँ , साउन २५ । नेपालमा कोरोनाबाट आज एकैदिन ३ जनाको मुत्यु भएको छ । त्यसैगरि पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर

कीर्तिपुरमा जेष्ठ नागरिकको घरबाट मध्यरातमा लुटियो २९ तोला सुन र १ लाख ५० हजार नगद

काठमाडौँ , साउन २५ । कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवीस्थित एउटा घरबाट २९ तोला सुन लुटिएको छ । मच्छेगाउँस्थित ७५ वर्षीय जेष्ठ नागरिकको घरबाट उक्त परिमाणको सुन लुटिएको हो । साउन

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ

काठमाडौं, साउन २५ ।  हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड गरि आफ्ना दुईवटा

सानिमा बैंकले विदेशबाट ल्यायो साढे २ अर्ब ऋण !

काठमाडौँ , साउन २५ । सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट २ करोड अमेरिकी डलर (करिब साढे २ अर्ब रुपयाँ) विदेशी ऋण ल्याएको छ । तरलता अभावलाई मध्यनजर गरी

स्वास्थ्य राज्यमन्त्री र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुखविच भेटवार्ता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी र विश्वस्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश संभाजीराव पाण्डवविच स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य

प्रतिनिधिसभा बैठकः बाढी पहिरो प्रभावितलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

काठमाडौं, साउन २५ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले देशका विभिन्न स्थानमा बाढी पहिराका कारण जनजीवन प्रभावित भएको जनाउँदै प्रभावितलाई तत्काल उद्धार एवम् राहतको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।

सरकारले गर्यो स्वास्थ्य मन्त्रालयका ५ उच्च अधिकारीको जिम्मेवारी हेरफेर

काठमाडौं, साउन २५ । सरकारले स्वास्थ्य मन्त्रालयका ५ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै ५ जना उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

लगातार तेस्रो दिन पनि शेयर बजार घट्यो, कारोबार रकममा पनि कमी

काठमाडौं, साउन २५ । लगातार तेस्रो दिन आज बुधवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ११ अङ्कले घटेर दुई हजार ५७ दशमलव ६८

काठमाडौँ महानगरको ४४.२४ प्रतिशत बजेट खर्च

काठमाडौं, साउन २५ ।  गत आर्थिक वर्षमा काठमाडौँ महानगरले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज कामपाको आव २०७८/७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो ।

ललितपुर महानगरले ज्येष्ठ नागरिकलाई चाडपर्व मनाउन १० हजार भत्ता दिने

काठमाडौं, साउन २५ । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने

बालाजुको जुत्ता कारखानामा आगलागीको कारण विद्युत सर्ट, के कति भयो क्षति ?

काठमाडौं, साउन २५ । काठमाडौंको बालाजु बाईपासस्थीत रहेको वन वोल्ड जुत्ता कारखानामा विद्युत सर्ट हुदाँ आगलागी भएको प्रहरीले जनाएको छ। श्रीराम पाण्डेले सञ्चालन गर्दै आएको उक्त कारखानामा विद्युत सर्ट हुदाँ