Jagaran News

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट, के भयो कुराकानी ?

काठमाडौँ, जेठ ८ । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको

८ उपमहानरको नतिजा सार्वजनिक : कहाँ कुन पार्टीले जित्यो ?

धरान र जनकपुरमा स्वतन्त्र, तुल्सीपुरमा एमालेको अग्रता काठमाडौँ , जेठ ८ । देशभरका ११ मध्य हालसम्म ८ उपमहानगरको अन्तिम परिणाम आएको छ । जसमध्ये नेपाली कांग्रेस ३, नेकपा एमाले २

६ सय ९८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक : कुन दलले कति जिते ?

  काठमाडौँ, जेठ ८ । स्थानीय तह निर्वाचनमा अन्तर्गत हालसम्म ६ सय ९८ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले १८४ गाउँपालिका र १२३ नगरपालिका गरी ३

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको सानदार जित

काठमाडौं, जेठ ८ । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । नेपाली काँग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गर्दै हमाल विजयी भएका हुन् ।

थप ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ७ । नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३० जनामा गरिएको परीक्षणमा ११ जनामा

अन्तिम खेलमा नेपाल विजयी, ३-२ ले युगान्डाले जित्यो सिरिज

काठमाडौं, जेठ ७  । युगान्डाविरुद्ध कीर्तिपुरमा सम्पन्न ट्वान्टी २० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा नेपालले ३३ रनको जित हासिल गरेको छ । नेपाल भ्रमणमा आएको युगान्डाले सुरुआती तीन खेलमा जित निकाल्दै

भरतपुरमा ७४ हजार मतगणना सकियो, विजय भन्दा रेनु ५,५९० भोटले अगाडि

काठमाडौं, जेठ ७ । भरतपुर महानगरपालिकामा ७४ हजार १८८ मतगणना सकिएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नं १५ र १६ को मतगणना जारी रहँदै

काठमाडौँ महानगरको पछिल्लो अपडेट, कुन वडामा कसले कति मत पाए ?

काठमाडौं , जेठ ७ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट ( अपराहन्न ४ बजे, शनिबार) अनुसार बालेन शाहले ३५ हजार ३२०

२२ वर्ष पछि बुटवलमा एमाले विरासत ढल्यो, गठबन्धनबाट कांग्रेसका खेमराज विजयी

काठमाडौं, जेठ ७ । विगत २२ वर्षदेखि नेकपा एमालेले एकछत्र राज गर्दै आएको बुटवलमा यसपटक कांग्रेसले आफ्नो विरासत फर्काएको छ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डे

उपत्यकाका अधिकांश अस्पताल आइतबार पनि खुल्ने

काठमाडौँ , जेठ ७  । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन् । लगातार दुई दिन बिदा हुँदा

६९१ पालिकाको मत परिणाम सार्वजनिक: कांग्रेस पहिलोमा , अन्य पार्टी कुन- कुन स्थानमा ?

काठमाडौं, जेठ ७ । वैशाख ३० गते भएको ७५३ स्थानीय तहमध्ये ६९१ स्थानीय तहको मत परिणाम आएको छ । सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेस सबैभन्दा धेरै स्थानीय तह जितेर

विश्वप्रकाश शर्माले पनि भने – बलात्कार जस्तो जघन्य अपराधमा हदम्याद हटाऊँ

काठमाडौं, जेठ ७ ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलात्कार जस्तो जघन्य अपराधमा हदम्याद हटाउनुपर्ने बताएका छन्। सुन्दरी प्रतियोगितामा सहभागी हुने क्रममा आफूमाथि बलात्कार भएको घटना एकजना किशोरीले ८ वर्षपछि