Jagaran News

नागरिकता विधेयक र अध्यादेश जोडेर राष्ट्रपतिको आलोचना गरिएको भन्दै एमालेको आपत्ति

काठमाडौं, साउन ३१ ।  नागरिकता विधेयक फिर्ता गरेपछि सत्तारुढ दलका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल

अब दैनिक १५ लाखसम्म रेमिट्यान्स ल्याउन सकिने

काठमाडौ., साउन ३१ ।  नेपाल राष्ट्र बैंकले दैनिक १५ लाखसम्म रेमिट्यान्स (विप्रेषण) भित्र्याउन सकिने व्यवस्था गरेको छ। एकीकृत परिपत्र २०७८ संशोधन गर्दै राष्ट्र बैंकले अनुमतिप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित व्यक्तिको खातामा

वामदेव गौतम पनि माओवादीबाटै चुनाव लड्ने

काठमाडौं, साउन ३१ । नेकपा (राष्ट्रिय एकता अभियान) का संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट आगामी संसदीय निर्वाचनमा सहभागी हुने भएका छन्। वामदेवलाई पार्टीको चुनाव चिह्न गोलाकारभित्रको

टानको साधारणसभा शुरु, नयाँ नेतृत्वका लागि त्रिपक्षिय भिडन्त

काठमाण्डौं, ३० साउन । ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल ९टान०को ४२, ४३ र ४४ औं बार्षिक साधारणसभा सोमबार बिहानबाट शुरु भएको छ । टान अध्यक्ष खुम बहादुर सुवेदीको सभापतित्व माझ

सानिमा बैंकको तीज कोसेली

काठमाडौं, ३० साउन । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट÷क्रेडिट कार्ड,

नेपाल टेलिकमले आम्दानी बढेसँगै नाफा बढायो

काठमाडौं, २८ साउन । नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत

बढी सिट जित्नु ठूलो उपलब्धि हुन्छ:  सभापति देउवा

बढी सिट जित्नु ठूलो उपलब्धि हुन्छ:  सभापति देउवा

एभरेष्ट बैंकद्वारा ललितपुरको टौखेलमा आफ्नो ११८औं शाखा उद्घाटन

काठमाडौं, साउन २९ ।  एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि ललितपुरको टौखेलमा आफ्नो ११८औं शाखाको उद्घाटन गरेको छ ।

दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या

काठमाडौं, साउन २९ ।  बाराको बिश्रामपुर गाउँपालिका–५ इटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको अपहरणपछि बन्धक बनाई हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा बिश्रामपुर

टान नेतृत्वका लागि त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं, साउन २९ ।  पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । निर्वाचनमा पर्यटन व्यवसायी निलहरि बास्तोला, कमल सापकोटा

अभियान लघुवित्तको आइपीओ भोली बाँडफाँट हुने , ९१ हजार ३७५ जनाले मात्रै पाउने

काठमाडौं, साउन २९ । अभियान लघुवित्तको शेयर भोली बाँडफाँट हुने भएको छ । लिमिटेडले साउन १८ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको शेयर साउन ३० गते (सोमबार) बाँडफाँट हुने भएको हो

कोरोना अपडेट : थप ४५५ जनामा भाइरसको संक्रमण पुष्टि , दुईको मृत्यु

काठमाडौं, साउन २९ । पछिल्लो २४ घण्टामा देशभर ४५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२९ परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको