Jagaran News

प्रदीप गिरिको स्मृतिमा आज देशभर दीप प्रज्वलन गरिने

काठमाडौं, भदौ १६ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३औँ पुण्यतिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले

दलहरूले अडान नछाडेपछि गठबन्धनमा टुंगिएन सिट बाँडफाँड, आज निर्णायक बैठक

काठमाडौं, भदौ १६ । सत्तारूढ पाँचदलीय गठबन्धनमा दलहरूले आ–आफ्नो अडान नछाडेपछि बुधबार पनि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट संख्या बाँडफाँड टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको गठबन्धनका

पार्टीभित्रै दबाबमा देउवा : सय सिटभन्दा नघट्न शीर्ष नेताहरूको सुझाब

काठमाडौं, भदौ १६ । कांग्रेस शीर्ष नेताहरूले प्रतिनिधिसभाको सिट बाँडफाँडमा सय सिटलाई बटमलाइन बनाउन पार्टी सभापतिलाई सुझाब दिएका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी, पूर्वपदाधिकारी र कार्यदलका सदस्यहरूको बैठकमा नेताहरूले यस्तो सुझाव

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, भदौ १६ । राष्ट्रिय सभाको बैठक बस्दै छ ।आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस

आगामी निर्वाचनमा एमालेले १५० सिट ल्याउँछ : ओली

काठमाडौं, भदौ १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनबाट एमालेले १ सय ५० सिट जित्ने दाबी गरेका छन्। बुधबार महेन्द्रनगरमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई

‘नागरिकता विधेयक’ विधायन समितिबाट ‘हुबहु’ पारित

काठमाडौं, भदौ १५ ।  राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत

सामाजिक सञ्जालको दूरुपयोग गरी महिलालाई मानसिक यातना दिने दुई जना पक्राउ

काठमाडौं, भदौ १५ ।  नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको साइवर ब्यूरो भोटाहिटिको टोलीले

कोरोना अपडेट– थप २७१ जनामा संक्रमण पुष्टि , एक जनाको मृत्यु

काठमाडौ , भदौ १५ । देशभर पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ३९२० जनामा परीक्षण गर्दा

सिडिओसहित १३ जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं, भदौ १५ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालिन कार्यालय प्रमुख राजबाबु पाण्डे,

सिटिजन्स बैंकका कार्डबाहकहरुलाई होटल जंगल क्राउनको सेवाहरुमा १०% सम्मको आकर्षक छुट

काठमाडौं, भदौ १५ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवन स्थित होटल जंगल क्राउन प्रा.लि. बीच बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात्

काठमाडौं फनपार्कलाई बक्यौता कर तिर्न २४ घन्टे अल्टिमेटम, नत्र भने शिलबन्दी गर्ने चेतावनी

काठमाडौं, भदौ १५ ।  काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कलाई २४ घन्टाभित्र बक्यौता रकम बुझाउन निर्देशन दिएको छ। महानगरले बुधबार पत्र पठाउँदै २४ घन्टाभित्र कर बुझाउन निर्देशन दिएको हो। पटक -पटक

काठमाडौं-४ बाटै चुनाव लड्छु, अन्यत्र आवेदन दिएको छैन : गगन थापा

काठमाडौं, भदौ १५ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं–४ बाटै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने बताएका छन्। कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि दिएको मनोनयन