
मंसिर २३ भित्र देशभर कृषि र गैरकृषि जग्गा छुट्याइसक्नुपर्ने
काठमाडौँ , साउन ३१ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ गतेभित्र कृषि तथा गैरकृषि जग्गा छुट्याउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । तत्कालको लागि

शेयर बजार राताम्मे , २४ अंकले घट्यो , २ अर्ब ७३ करोडको कारोबार
काठमाडौं, साउन ३१ । लामो समयपछि हिजो सोमवार बढेको शेयर बजार आज मङ्गलवार फेरि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ८३ अङ्कले

देउवाबाट १० जना केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन
काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन् । देउवाले आज मनोनयन गरेकामा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना

ट्राफिक प्रहरीद्दारा हराएका दुईपाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनिलाई हस्तान्तरण
काठमाडौं, साउन ३१ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज उपत्यकाका विभिन्न स्थानबाट हराएका २५ ओटा दुईपाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक

नेपालमा हुने महिला साफ च्याम्पियनसिपबाट बाहिरियो भारत
काठमाडौं, साउन ३१ । नेपालमा आउँदो २५ भदौबाट सुरु हुने महिला साफ च्याम्पियनसिपमा भारतले भाग लिन नपाउने भएको छ। काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताअघि नै भारतको फुटबल संघ फिफाको

मापसे गरी तीन जनामाथि एसिड प्रहार
काठमाडौं, साउन ३१ । सल्यानमा मापसे गरी तीन जनामाथि एसिड प्रहार गरिएको छ । साथै तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई

माधव नेपाललाई स्थानीय निर्वाचनको अंकगणितले साथ दिएन, रौतहटबाट चुनाव लड्ने निश्चित
काठमाडौं, साउन ३१ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहटबाट चुनाव लड्ने निश्चित भएको छ। यसअघि काठमाडौंको क्षेत्र न. २ बाट चुनाव जितेको नेपाल यस पटक सुरक्षित स्थान खोज्दै

ठूला उद्योगी र व्यवसायीको बैंक कब्जाले सानाले ऋणनै पाएनन् : लालबाबु पण्डित
काठमाडौं, साउन ३१ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले ठूला ठेकदारहरुले ठेक्कापट्टा कब्जा गर्ने गरी सरकारले नीति बनाएकाले विकास, निर्माणको काम अवरुद्ध भइरहेको आरोप लगाएका छन्। उनले

भारतबाट पुनः घटेर आयाे इन्धनकाे मूल्य, नेपालमा के होला ?
काठमाडौं, साउन ३१ । भारतबाट पुनः पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसनले पठाएकाे नयाँ मूल्य सूचीअनुसार मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४

नागरिकता विधेयक जस्ताको त्यस्तै अघि बढाउने गठबन्धनको निर्णय
काठमाडौं , साउन ३१ । सत्तारूढ गठबन्धनका शीर्ष नेताले नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै अघि बढाउने निर्णय गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उनीहरूको बैठकले विधेयक हुबहु अघि

काठमाडौं महानगरपालिकाले भन्यो- बन्चरेडाँडामा बिनाअवरोध फोहोर विसर्जन भइरहेको छ
काठमाडौँ , साउन ३१ । धादिङको धुनिबेंसी–१ स्थित बन्चरेडाँडा ल्यान्डफिल साइटमा मंगलबार बिनाअवरोध फोहोर विसर्जन भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले मंगलबार बिहानैदेखि काठमाडौंबाट गाडीहरू निर्वाध

प्रहरी समायोजन गर्ने प्रधानमन्त्रीको आश्वासन, मधेसको आन्दोलन भयो स्थगित
काठमाडौं, साउन ३१ । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह






