
मन्त्रिपरिषद बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित
काठमाडौं, जेठ १० । मन्त्रिपरिषद बैठकले अगामी वर्ष ०७९-८० को नीति तथा कार्यक्रम पारित गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना

धनराज पोखराको १५ औं मेयर बन्ने पक्का, उपमेयरमा एमालेकी मञ्जुदेवी
काठमाडौं , जेठ १० । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङको विजय सुनिश्चित भएको छ । धनराज पोखराको १५ औं मेयर बन्ने निश्चित भएको हो

नेपालमै इन्धन उत्पादनको तयारी, कोरियन कम्पनीले सहयोग गर्ने
काठमाडौं , जेठ १० । नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट ९जीजीजीआई०सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा

महिलालाई हरेक महिना तीन दिन महिनावारी विदा दिने तयारी
काठमाडौं, जेठ १० । स्पेनले महिनावारीको कडा दुखाइबाट पीडित महिलाहरूको लागि मेडिकल बिदा दिने योजना बनाएको छ । संसद्मा प्रस्ताव गरिएको वृहत् प्रजननसम्बन्धी विधेयकमा महिलाहरूलाई महिनामा तीन दिन बिदा दिन

नेपालको कूल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब पुग्यो
काठमाडौं, जेठ १० । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब ७ लाख २९ हजार रुपैयाँ पुगेको छ । भन्सार विभागका

भरतपुर महानगरवासीलाई निराश हुन दिने छैन: रेनु दाहाल
काठमाडौं, जेठ १० । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी रेनु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताएकी छन् । मेयरमा निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भरतपुरलाई

७४० पालिकाको मतगणना सम्पन्न, कुन दलले कति जिते ?
काठमाडौं, जेठ १० । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४० वटामा मतगणना सम्पन्न

छात्रामाथि यौनदुर्व्यहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ
काठमाडौं, जेठ १० । छात्रामाथि यौनदुर्व्यहारको आरोपमा चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ परेका छन्। छात्रामाथि यौनदुर्व्यवहार गरेको आरोपमा कलेजका शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवत्ता दिनेश मैनालीले

सरकारको नीति तथा कार्यक्रमले आन्तरिक उत्पादन र प्रगतिशील विकासमा जोड दिने
काठमाडौँ , जेठ १० । आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेश हुने भएको छ

काठमाडौँ महानगरमा अब ३७ हजार मत गणना गर्न बाँकी, यस्तो छ पछिल्लो अपडेट
काठमाडौं, जेठ १० । काठमाडौं महानगरपालिकामा १ लाख ५३ हजार ३०० मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् । निर्वाचन आयोगको पछिल्लो
श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
काठमाडौं , जेठ १० । संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरूको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । आज (मंगलबार) बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदूत

आज देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं जेठ १० – आज मुलुकका केही प्रदेशमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका मेघगर्जन/चट्याङ र हावाहुरीसहित






