
तोलामा तीन सय रुपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौं, फागुन २१ । सुनको मूल्य आइतबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा सुन शुक्रबारभन्दा तीन सय रुपैयाँले बढेको हो। योसँगै आज छापावाल सुन १ लाख २ हजार

जीप दुर्घटना हुँदा दुईको मृत्यु, ११ घाइते
काठमाडौं, फागुन २१ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आइतबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएका छन् । दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै

भूकम्पका दुई धक्का
काठमाण्डौँ , फागुन २१ । अछाममा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ८ बजेर ३५ मिनेटमा अछामको छतारा आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन

कम्तीमा १८ हजार कर्मचारी काजमा
काठमाण्डौँ , फागुन २१ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ २७ गते सबै सरकारी निकायलाई एउटा परिपत्र गर्यो। परिपत्रमा ‘स्वीकृत दरबन्दी पदमा स्वीकृत पदभन्दा मुनिको श्रेणीरतहका कर्मचारीलाई

नारायणगढ–मुग्लिन सडक आजबाट दिउँसो बन्द नहुने
काठमाडौं, फागुन २१ । नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो पनि सञ्चालनमा आउने भएको छ। दिनहुँ दिउँसो ४ घन्टा बन्द हुँदै आएको उक्त सडकखण्ड आजबाट बन्द नहुने भएको हो। सडकखण्डमा पर्ने विभिन्न

आठ दलीय गठबन्धनको बैठक बस्दै, के छ एजेण्डा ?
काठमाडौं, फागुन २१ । सत्तारुढ आठ दलीय गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे गठबन्धनको बैठक बस्न लागेको हो। पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल

निष्क्रिय रहेका डिम्याट खाता बन्द गरिंदै
काठमाडौंं , फागुन २१ । शेयर कारोबारका लागि खोलिएका ३२ प्रतिशत हितग्राही (डिम्याट) खाता निष्क्रिय रहेको पाइएपछि सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ती खाता सधैंका लागि बन्द गर्ने भएको

ऋण तिर्दिनँ भनेर सुखै छैन : डेपुटी गभर्नर मिश्र, नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न पनि आग्रह
काठमाडौं, फागुन १९ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् । शुक्रवार काठमाण्डौमा भएको एक

राष्ट्रपति निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य
काठमाडौं, फागुन १९ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा मतदाताले परिचयपत्र अनिवार्य बोक्नुपर्ने भएको छ । शुक्रबार आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा मतदाताले प्रयोग गर्ने

सर्वसाधारणलाई मूल्य बढ्ने त्रास, एक वर्षसम्म १० प्रतिशतले बढ्ने
काठमाडौं, फागुन १९ । नेपालमा मूल्य वृद्धिको त्रास बढेको छ। नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा ८४.६ प्रतिशत मानिसले तीन महिनामा मूल्यवृद्धि हुने बताएका हुन्। त्यसैगरी, ९२.३ प्रतिशतले आगामी एक वर्षसम्मा

नेपाल टेलिकमले भन्यो- खानेपानी र ढल बनाउँदा पनि नेटवर्कमा समस्या देखियो
काठमाडौं, फागुन १९ । नेपाल टेलिकमले उपत्यकामा सडक, खानेपानी, ढल र विद्युत मर्मतका क्रममा आफ्नो पूर्वाधारमा क्षति पुगेर मोवाइल र टेलिफोनका ग्राहकले समस्या भोग्नुपरेको बताएको छ । टेलिकमले शुक्रबार एक

राज्यबाट पाउने सेवा–सुविधा नपाएको उपसभामुख रानाको गुनासो
काठमाडौं, फागुन १९ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनु पर्ने सेवा–सुविधा नपाएको गुनासो गरेकी छिन् । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै





