Jagaran News

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं, फागुन १९ ।  मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट भएको छ। आईपीओका लागि कुल १४ लाख २४ हजार ३५१ जना आवेदकले आवेदन दिएकामा ७ हजार ५ जनाको आवेदन रद्द

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको २४ घण्टे ‘अल्टिमेटम’

काठमाडौं, फागुन १९ ।  पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं , फागुन १९ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ । आज छापावाल सुन

लिग–२ : आज पपुवा न्युगिनीसँग भिड्दै नेपाल

काठमाडौं, फागुन १९ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ। दुबई इन्टरनेसल क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयानुसार पौने १२ बजे

उपरथी शाहीलाई सेवाबाट बर्खास्त गर्ने सैनिक अदालतको फैसला

काठमाडौं, फागुन १९ । सैनिक अदालतले हिरासतमा राखिएका सेनाका उपरथी प्रेम शाहीलाई सेवाबाट बर्खास्त गर्ने फैसला गरेको छ । त्यस्तै, महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमल्सिनाको एक अवधि बढुवा

स्ववियु निर्वाचनः देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता आज

काठमाडौं, फागुन १९ ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँँदैछन्। बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका

ठुला फिल्मको भिडन्त: छड्के २ र छक्कापञ्जा ४ आजदेखि प्रदर्शनमा

काठमाडौं, फागुन १९ ।  आजबाट देशभर चलचित्र छड्के २ र छक्का पञ्जा–४ प्रदर्शनमा आएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनित छडके–२ आजबाट प्रदर्शनमा

यस्तो हुनेछ राष्ट्रपति निर्वाचनकाे मतपत्र (नमुना पत्रसहित)

काठमाडौं, फागुन १९ ।  निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको निम्ति नमूना मतपत्र निर्माण गरेको छ। जसअनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी

सातै प्रदेशका सांसदसँग आज अन्तर्क्रिया गर्दै आठ दल

काठमाडौं, फागुन १९ ।  आठ दलले आज सातै प्रदेशका प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्ने भएका छन् । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन केन्द्रित रहेर ८ दलका नेताहरूले प्रदेश सभा

उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै, के छ कार्यक्रम ?

काठमाडौं, फागुन १९ ।  कतारको दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज त्यसतर्फ प्रस्थान गर्दैछन् । उपप्रधानमन्त्री

रामचन्द्र पौडेल भन्छन्- ममाथि सबैले भरोसा राखेका छन्

काठमाडौं , फागुन १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारको रुपमा आफूमाथि सबैले भरोसा राखेको बताएका छन् । बिहीबार आठ दलको तर्फबाट राष्ट्रपति

समृद्धि फाइनान्सको इटहरी र जनकपुर शखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, फागुन १८ । समृद्धि फाइनान्सले आज शाखा कार्यालय जनकपुर र इटहरीबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त