Jagaran News

बैंक तथा वितीय संस्थाहरुविरुद्ध संयुक्त सडक आन्दोलन घोषणा

काठमाडौं, माघ २९ । उद्योगी व्यवसायीहरुका नौं वटा महासंघ र ३८ वटा संघहरुले बैंक तथा वितीय संस्थाहरुविरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् । संघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन

महाशिवरात्रिका दिन पशुपति क्षेत्रमा सिसिटिभीमार्फत् निगरानी राख्न पर्यटनमन्त्रीकाे निर्देशन

काठमाडौं, माघ २९ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले महाशिवरात्रिमा पशुपति परिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन्। महाशिवरात्रिको पूर्व सन्ध्यामा आयोजित सरसफाइ अभियानमा सहभागी हुँदै

राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ: अध्यक्ष नेपाल

काठमाडौं, माघ २९ ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन्। पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आएका

गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं, माघ २९ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने विषयमा छलफल गरेका छन्। गेटा मेडिकल कलेजको

‘चितवन–२ मा चाँडै उपनिर्वाचन होस्’

काठमाडौं, माघ २९ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा चाँडै निर्वाचन गराउन माग गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको सत्ता साझेदार संलग्न उच्चस्तरीय संयन्त्रको बैठकमा सभापति

ह्याप्पी बर्थ डे प्रभात पाल

काठमाडौं । उदयमान कलाकार प्रभात पाल (ठकुरी) ले आज आफ्नो जन्मदिन मनाउँदै छन् । कलाकार पाल आजबाट २७ औं वसन्तमा प्रवेश गरेका छन् । प्रभातले आफ्नो जन्मदिन परिवार, आफन्त तथा

गठबन्धनमा राष्ट्रपतिबारे विवाद छैन: राजेन्द्र लिङ्देन

काठमाडौं, माघ २९ । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनमा राष्ट्रपति उम्मेदवारबारे विवाद नरहेको बताएका छन् । भावी राष्ट्रपतिका विषयमा सत्ता गठबन्धन दलबीच

शिक्षाविद् र संविधानविद् भन्छन्- नेपाल विश्वविद्यालय विधेयकमा स्वार्थ बाझियो

काठमाडौं , माघ २९ ।  शिक्षाविद्हरुले स्वार्थ बाझिने गरी सरकारले नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक ल्याएको टिप्पणी गरेका छन् । संघीय शासन प्रणालीको एक कार्यकाल अवधि सकिँदा पनि संघीय शिक्षा ल्याउन

दर्ता भएका ५० प्रतिशत दल मात्रै लड्छन् चुनाव

काठमाडौं , माघ २९ ।  दलहरूबीचको स्वच्छ प्रतिस्पर्धा लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य मानिन्छ । समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिले संविधान र कानुनबमोजिम राजनीतिक दल दर्ता, सञ्चालन र व्यवस्थापन

मैत्रीपूर्ण फुटबल खेल्न महिला टोली भारत जाँदै

काठमाडौं , माघ २९ ।  मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार भारत प्रस्थान ग रेका छन्। भारत जाने उक्त टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बिदाइ

राजनीतिक संयन्त्रको बैठक : रास्वपालाई सरकारमा सहभागी गराउन पहल गर्ने

काठमाडौं , माघ २९ ।  उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ । आइतबार बालुवाटारमा बसेको एमाले अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भर्खर सकिएको हो ।

चिकित्सकहरुको आन्दोलन स्थगित, सरकारसँग भयो ६ बुँदे सहमति

काठमाडौं , माघ २९ । चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकारसँग ६ बुँदे सहमति भएपछि उनीहरु बन्द अस्पताल खोलेर काममा फर्कन सहमत भएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को