
१ लाख ४० हजार घुससहित ईन्जिनियर पक्राउ
काठमाडौं , माघ ४ । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले

उपेन्द्र यादव र माधव नेपालसँग देउवाको छलफल
काठमाडौं , माघ ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् । देउवा निवास धुम्बाराहीमा

पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो
काठमाडौं , माघ ४ । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका

सभामुखको मनोनयन आज, यस्तो छ निर्वाचन तालिका
काठमाडौं , माघ ४ । प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्सेहलमा मनोनयन दर्ताको व्यवस्था गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आईएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक
काठमाडौं, माघ ३ । आईएमई पेले मोबाइल रिचार्जमा ५ प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ। यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा पुस ३० गतेबाट पुनः सुरु गरिएको

पल शाहविरुद्धको बलात्कार मुद्दा : तनहुँ अदालतमा बहस सकियो, फैसला आउँदै
काठमाडौँ , माघ ३ | जबरजस्ती करणीको मुद्दामा थुनामा रहेका पल शाहको मुद्दामा जिल्ला अदालत तनहुँमा बहस सकिएको छ। मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मुद्दाको अन्तिम सुनुवाइका लागि पेशी

मन्त्रिपरिषद् विस्तारपछि बालुवाटारमा सर्वदलीय बैठक, एजेन्डा सभामुखको निर्वाचन
काठमाडौं, माघ ३ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। बिहीबार हुने प्रतिनिधिसभाका सभामुखको निर्वाचनअगाडि प्रधानमन्त्री प्रचण्डको आयोजनामा सर्वदलीय बैठक

विमान दुर्घटना- अध्ययन गर्न एटीआर निर्माता कम्पनीको विज्ञ टोली नेपाल आइपुग्यो
काठमाडौं, माघ ३ । पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ । एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली

विदेश जाने अवस्था शून्यमा पुर्याउँछु : नवनियुक्त श्रम मन्त्री
काठमाडौं, माघ ३ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । मङ्गलवार श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदबहालीका क्रममा

नेप्से परिसूचक ३३ अंकले बढ्यो, तीन अर्ब ७२ करोडको कारोबार
काठमाडौं, माघ ३ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले

नवनियुक्त ऊर्जामन्त्री लिङ्देन भन्छन् : ५ वर्षे ऊर्जा नीति बनाएर काम गर्छु
काठमाडौं, माघ ३ । नवनियुक्त उपप्रधान एवम् ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्ने क्रममा उनले ५ वर्षे नीति बनाएर काम गर्ने बताएका छन्।

सञ्चार र प्रविधि सेवालाई देशव्यापी बनाउन लाग्छु : मन्त्री शर्मा
काठमाडौं, माघ ३ । नविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गरेकी छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उनले पदभार








