
दलीय स्वार्थले न्यायालय नेतृत्वविहीन
काठमाडौं, बैशाख १५ । सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच संसदीय समितिको नेतृत्वको भागबण्डामा सहमति भए पनि पछिल्लो समय प्रतिपक्षी दल नेकपा एमालेले थप माग राखेपछि संवैधानिक परिषद्सम्बन्धी विधेयक अलपत्र परेको छ

प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसुची ?
काठमाडौं, बैशाख १५ । प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने आजको बैठकमा पनि संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल नहुने भएको छ । प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा आज पनि सो

नवनिर्वाचित सांसद रवि लामिछाने र डा.स्वर्णिम वाग्लेले आज शपथ लिदै
काठमाडौं, बैशाख १५ ।गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट नवनिर्वाचित सांसदको आज शपथ हुदैँछ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार नवनिर्वाचित सासदहरुको आज शपथग्रहण हुन लागेको

थप १११ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु
काठमाडौं, बैशाख १४ । नेपालमा पछिल्लो २४ घण्टामा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एक जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

ग्लोबल स्मार्ट प्लसबाट मौलाकालिका केबलकारको टिकट किन्दा १० प्रतिशत छुट
काठमाडौं, बैशाख १४ । ग्लोबल आईएमई बैंक लिमिटेडले नवलपुर जिल्लाको गैडाकोटमा रहेको मौलाकालिका केबलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध हुने योजना सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत बैंकको मोबाइल एप्लिकेसन

मिटर ब्याज पीडितलाई १५ दिनभित्र निवेदन दिन आयोगको आह्वान
काठमाडौं, बैशाख १४ । मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगले पीडितहरूलाई १५ दिनभित्र निवेदन दिन आह्वान गरेको छ। बिहीबार आयोगले सुचना जारी गर्दै उपलब्ध भएसम्मका सम्पूर्ण प्रमाणसहित निवेदन दिन पीडितहरूलाई आग्रह गरेको

धेरै रेमिट्यान्स भित्र्याउने ३ वाणिज्य बैंकसहित ६ संस्थालाई राष्ट्र बैंकको प्रशंसापत्र
काठमाडौं, बैशाख १४ । नेपाल राष्ट्र बैंकले अर्थिक वर्ष २०७८/०७९ मा धेरै रेमिट्यान्स भित्र्याउने ६ संस्थालाई प्रशंसापत्र हस्तान्तरण गरेको छ। राष्ट्र बैंकको ६८औँ वार्षिक उत्सव समारोहमा गभर्नर महाप्रसाद अधिकारीले हिमालयन

एक लाख नगद र उपहारसहित सन्दीपलाई वर्ल्डलिंकको सम्मान
काठमाडौं, बैशाख १४ । सर्वाधिक छिटो १०० एक दिवसीय विकेटको कीर्तिमान रचेका सन्दीप लामिछानेले एक लाख नगद पुरस्कार प्राप्त गरेका छन् । उनलाई ट्रफी र उपहार पनि प्रदान गरिएको छ

ब्याजदकाे समस्या समाधान हुन्छ- अर्थमन्त्री महत
काठमाडौं, बैशाख १४ । अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त
काठमाडौं, बैशाख १४ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। पाण्डेले बिहीबार नै प्रदेश

एसीसी प्रिमियर: सन्दीपको अलराउन्ड प्रदर्शनमा नेपालको शानदार जीत
काठमाडौं, बैशाख १४ । एसीसी प्रिमियर कप अन्र्तगत कतार विरुद्ध नेपाल ६८ रनले विजयी भएको छ । सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले कतारलाई ६८ रनले पराजित

मन्त्रिपरिषद्लाई पूर्णता दिन कांग्रेसबाट मन्त्री बन्नेको लिष्ट कुर्दै प्रधानमन्त्री
काठमाडौं, बैशाख १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसबाट मन्त्री बन्नेको लिष्ट कुरिरहेका छन् । वैशाख १० गतेको उपनिर्वाचनपछि कांग्रेसले मन्त्री बन्नेको लिष्ट बुझाउने बचन दिएको थियो । उपनिर्वाचन






















