
सिक्किममा हिमपहिरो, तीन नेपालीसहित ७ जनाको मृत्यु
काठमाडौं, चैत २२ । सिक्किममा हिमपहिरो जाँदा तीन नेपालीसहित ७ जनाको मृत्यु भएको छ। सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने (उमेर नखुलेको) र आशिका ढकाल(२२) छन्।

सातदोबाटोलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लियो
काठमाडौं, चैत २१ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आज (मंगलबार) को खेलमा सातदोबाटो युथ क्लबविरुद्ध २–१ को जित

नेपाल टेलिकम परिसरमा फोहोर फाल्नेलाई कारबाही गर्न माग
काठमाडौं, चैत २१ । नेपाल टेलिकमको वीरगञ्जस्थित प्रादेशिक निर्देशनालय मधेश प्रदेशले कार्यालय परिसरमा फोहोर फाल्नेलाई कारबाही गर्न माग गरेको छ । निमित्त निर्देशक अनन्त प्रकाश मल्लिकले प्रमुख जिल्ला अधिकारीलाई पत्राचार

मिटरब्याजी समस्या समाधान हुने भन्दै पीडितलाई आफ्नो ठाउँमा फर्कन सरकारको आग्रह
काठमाडौं, चैत २१ । सरकारले मिटरब्याजी समस्या समाधान हुने भन्दै आफ्नो ठाउँमा फर्कन मिटरब्याज पीडितलाई आग्रह गरेको छ। मंगलबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा

समस्यै समस्याले जेलिएको कृषि मन्त्रालयमा पुगेँछु : मन्त्री भुसाल
काठमाडौं, चैत २१ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले आफू समस्यै समस्याले जेलिएको मन्त्रालयमा पुगेको आभास भएको बताएका छन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा सांसदले उठाएको प्रश्नहरुको

तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउन प्रस्ताव
काठमाडौं, चैत २१ । तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउनुपर्ने मौखिक प्रस्ताव गरिएको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमाले तिलगंगालाई

मधेस सरकारका एमाले मन्त्रीले दिए राजीनामा
काठमाडौं, चैत २१ । नेकपा एमालेका चार मन्त्रीले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई आज (मंगलबार) अपराह्न राजीनामा बुझाएका छन् । मन्त्रीबाट राजीनामा गर्न मुख्यमन्त्री यादवले आग्रह गरेपछि उनीहरुले मन्त्री पदबाट

अघि बढ्यो संसदीय समिति गठनको प्रक्रिया
काठमाडौं, चैत २१ । प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेसँगै संसदीय समितिहरु गठन प्रक्रिया अगाडि बढ्ने भएको छ। आइतवार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा नियमावली २०७९ लाई

रोकिएन शेयर बजारको ओरालो यात्रा
काठमाडौं, चैत २१ । लगातार तेस्रो दिन आज मङ्गलवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव २० अङ्कले घटेर एक हजार आठ सय ६६

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण
काठमाडौं, चैत २१ । एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। मंगलबार एडिबीबाट सार्वजनिक एसियन डेभलपमेन्ट आउटलुकमा सन् २०२३

रवि लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ सर्यो
काठमाडौं, चैत २१ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग कसुरसम्बन्धी मुद्दाको सुनुवाइ सरेको छ । उक्त मुद्दाको सुनुवाइ गर्न मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलाशमा पेशी तोकिएको थियो

सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ : सभामुख
काठमाडौं, चैत २१ । सभामुख देवराज घिमिरेले सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। काठमाडौंमा मंगलबारदेखि सुरु भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले





