Jagaran News

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौं , बैशाख २६ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। उनलाई सुरक्षा बलले इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ गरेको बीबीसीले जनाएको छ । इस्लामाबादका आईजीले एक विज्ञप्तिमा इमरान

शेयर बजार आज बढ्यो

काठमाडौं, बैशाख २६ ।  हिजो (साेमवार) र अस्ति (आइतवार) घटेर राताम्मे भएको शेयर बजार आज (मङ्गलवार) बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ६६ अङ्कले बढेर एक

धनगढीमा विद्यार्थीमाथि खेलवाडको आरोप, भर्ना अभियान सकिनै लाग्दा मौका परीक्षा

काठमाडौँ , बैशाख २६ । कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गत आधारभूत तह कक्षा –८ को उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशनसम्मको विषय केही समयअघि निकै तातेको थियो । उपमहानगरपालिकाका–१७ सामुदायिक र १

प्रदेश खारेज नगरेसम्म देशको अर्थतन्त्र ठिक ठाउमा आउदैन- राजेन्द्र लिङदेन

काठमाडौँ , बैशाख २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकार खारेज नगरेसम्म देशको अर्थतन्त्र ठिक ठाउमा नआउने दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक

अर्थतन्त्र चलायमान बनाउन ब्याजदर घटाउँछौं : अर्थमन्त्री महत

काठमाडौँ , बैशाख २६ । अर्थमन्त्री डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने प्रतिबद्धता जनाएका छन्। मंगलबार राष्ट्रिय सभामा आव २०८०/८१ का लागि

शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ , बैशाख २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आज प्रधानमन्त्री निवास

भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर खोल्नुपर्छ- विश्वप्रकाश शर्मा

काठमाडौं, बैशाख २६ ।  नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर नै खोल्नुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं, बैशाख २६ ।  प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने निर्णय

सिटिजन्स बैंक र होटलइच्छा प्रा.लि.बीच समझदारी

काठमाडौं, बैशाख २६ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बारा सिमरास्थित ५ तारे होटलइच्छा प्रा.लि.बीच सिटिजन्स बैंककाकार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर

प्रेम सुवालको प्रश्न : ‘दाहाल, देउवा र ओलीको बैठक फिल्म देखाउनका लागि हो ?’

काठमाडौं, बैशाख २७ ।  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीचको छलफल फिल्म देखाउनका लागि हो

अमेरिकामा ४ महिनामा २०७ गोलीकाण्ड

काठमाडौं, बैशाख २६ । सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ। सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको

तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिने

काठमाडौं, बैशाख २६ । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने भएको छ । ‘इजाजतप्राप्त क, ख र