Jagaran News

सामाजिक सुरक्षाको दायराबाट अब कोही पनि बाहिर हुने छैनन् : प्रधानन्त्री

काठमाडौं, साउन ३१ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोहीपनि बाहिर नहुने बताएका छन् । बुधबार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री महत

काठमाडौं, साउन ३१ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको दाबी गरेका छन् । बुधबार काठमाडौँमा आयोजित उद्यमशील युवा, श्रृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो

सार्वजनिक यातायातको भाडा बढ्यो, हेर्नुहोस् नयाँ भाडादर (सूचीसहित)

काठमाडौं, साउन ३१ ।  पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको छ । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर पाँच

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, साउन ३१ ।  राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न एमाले अध्यक्ष ओली बुधबार दिउँसो शीतलनिवास

बागमती प्रदेशसभा आह्वान नहुँदा कृषि विकास विधेयक अलपत्र

काठमाडौं, साउन ३१ ।  बागमती प्रदेशमा कृषि विकास विधेयक अलपत्र परेको छ। प्रदेशसभाको बैठक आह्वान हुन नसक्दा किसानका लागि महत्वपूर्ण मानिएको उक्त विधेयक अलपत्र परेको हो। विगत डेढमहिना दिनदेखि प्रदेशसभा

प्रधानसेनापति शर्मा दिल्ली जाँदै, भारतले सेनालाई दुईवटा हेलिकोप्टर अनुदानमा दिने

काठमाडौं, साउन ३१ ।  भारतले नेपाली सेनालाई दुईवटा एडभान्स लाइट हेलिकोप्टर (एएलएच) अनुदानमा दिने भएको छ। भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई अनुदान सहायतास्वरुप दिइने ‘ध्रुव’ नामका दुई एडभान्स लाइट हेलिकोप्टरको

हिमालयन बैंक र तायो इको रिर्सोट होटलबीच सम्झौता

काठमाडौँ– हिमालयन बैँक लिमिटेड र तायो इको रिर्सोट होटल प्रा. लि.बीच सम्झौता भएको छ । बैंक र तायो इको रिर्सोटबीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने

सरकार सुशासनमा केन्द्रीत छ- सञ्चारमन्त्री शर्मा

काठमाडौं, साउन ३१ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनमा केन्द्रीत रहेको बताएकी छन् । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले सुशासन

पाँच लाख घुससहित इन्जिनियर र लेखापाल पक्राउ

काठमाडौँ , साउन ३१ । पाँच लाख घुससहित इन्जिनियर र लेखापाल पक्राउ परेका छन् । सप्तरीको विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुस लिएको अवस्थामा अख्तियार

टेलिकमले ७ अर्ब ८० करोड नाफा गर्‍यो

काठमाडौं, साउन ३१ ।  गत आर्थिक वर्ष नेपाल टेलिकमले ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ नाफा गरेको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.८७ प्रतिशतले कम

संसद्‌को गतिरोध हटाउन सत्तारूढ दलबीच छलफल

काठमाडौं, साउन ३१ ।  प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद् अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल भएको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसदको गतिरोध खुलाउने

हुम्लाको पीडा : जहाज कर्दाकुर्दै गयो चार बालकको ज्यान

काठमाडौं, साउन ३१ ।  दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ। खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनामा चार बालकको ज्यान गएको