
बालकृष्ण खाँणलाई हिरासतमा राख्न म्याद लिने तयारी
काठमाडौं, बैशाख २७ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ थमाएर मैजुबहालस्थित घरबाट पक्राउ गरेको छ। अदालतबाट पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिँदा सूचना चुहिएर भाग्न सक्ने स्थिति देखिएपछि

बालकृष्ण पक्राउ परेपछि शेखरले भने, ‘जो दोषी देखिए पनि कारबाही हुनुपर्छ’
काठमाडौँ , बैशाख २७ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि कारबाही हुनुपर्ने बताएका छन् । यो प्रकरणमा आफ्नै पार्टीका नेता एवं पूर्वगृहमन्त्री

खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ
काठमाडौँ , बैशाख २७ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । खाँण पक्राउ परेलगत्तै प्रहरीले केसीलाई पनि पक्राउ गरेको हो । नक्कली भुटानी

यौन दुर्व्यवहारमा ट्रम्प दोषी ठहर, ५० लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने
काठमाडौं, बैशाख २७ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारमा दोषी पाइएका छन्। न्युयोर्कको एक अदालतले उनलाई दोषी ठहर गरेको हो। न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै ट्रम्पले

प्रि-बजेटका बारेमा आज अर्थमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिने
काठमाडौं, बैशाख २७ । आज प्रि-बजेटका बारेमा सांसदहरूले राखेका जिज्ञासाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँने कार्यसूची छ । गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार

पूर्व गृहमन्त्री बालकृष्ण खाँण निवासबाटै पक्राउ
काठमाडौं, बैशाख २७ । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।प्रहरी

सरकारले शुक्रवार भित्रै पूर्णता पाँउछ–प्रवक्ता पाण्डे
काठमाडौं, बैशाख २६ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले शुक्रवार भित्रै सरकारले पूर्णता पाउने बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले कानुन दिवसको अवसरमा आयोजना गरेको

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार एक हजार ९०२ जनामा गरिएको परीक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको

नेपाल प्रहरीका १२ एसएसपीको सरुवा
काठमाडौं , बैशाख २६ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रीस्तरीय निर्णअनुसार प्रहरी मुख्यालयले १२ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। २५ वैशाखको मिति राखेर गृहमन्त्री श्रेष्ठले प्रहरीका

भारत भ्रमणमा विद्युत् निर्यातबारे सम्झौता हुनेछ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं , बैशाख २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न भारत भ्रमणमा विद्युत बिक्री र उत्पादनका विषयहरूमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको बताएका छन् । काभ्रे जिल्लाको महाभारत

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित् गर्न सरकार प्रतिवद्ध : मन्त्री शर्मा
काठमाडौं , बैशाख २६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक व्यवस्था अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित् गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छिन्। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर

टोपबहादुरको निवासमा प्रहरीको खानतलासी
काठमाडौं , बैशाख २६ । प्रहरीले पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा खानतलासी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गरेको हो ।




