
संसद अवरोधप्रति राष्ट्रपतिको चासो, सर्वदलीय बैठक बोलाउने तयारी
काठमाडौं, साउन ३२ । क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानविन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध पारेपछि संसद सुचारु गर्ने विषयमा राष्ट्रपति रामचन्द्र

‘नेपालमा नै केही हुन्छ र गर्न सकिन्छ भन्ने भावना जगाउनु जरुरी छ’
काठमाडौं, साउन ३२ । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने उद्देश्यका साथ नेकपा (माओवादी केन्द्र)ले विषयगत विज्ञसँग सुझाव मागेको छ । सो पार्टीको अर्थ तथा योजना विभागले

स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन, के–के हुन्छ पढाइ ?
काठमाडौं, साउन ३२ । हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ । नाम्खा गाउँपालिका कार्यापालिकाको निर्णयअनुसार सामक्याप तामाङको संयोजकत्वमा नौ सदस्यी पाठ्यक्रम

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध, यात्रु बाटोमै अलपत्र
काठमाडौं, साउन ३२ । भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन् । लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा कोरिडोरको बागलुङ

टीकापुर घटनाको पूर्णपाठ: फौजदारी मुद्दामा राजनीतिक सौदाबाजी कानुनी व्यवस्थाको उपहास
काठमाडौं, साउन ३२ । सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । २०७२ सालमा एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे जेठ २ गते

वाणिज्य बैंकहरुले प्रकाशित गरे भदौ महिनाका लागि नयाँ ब्याजदर
काठमाडौं, साउन ३२ । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । बिहीबार प्रकाशित नयाँ ब्याज दरमा केही बैंकहरुले ब्याज बढाउँदा केहीले स्थिर राखेका छन् भने केही

क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ हुने
काठमाडौं, साउन ३२ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदैछ। पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरे यता मुद्दाले निरन्तरता पाउन सकेको थिएन।

विमानस्थलको सुरक्षाबारे गम्भीर समीक्षा र अध्ययन गर्ने बेला भएको छ: प्रधानमन्त्री दाहाल
काठमाडौं, साउन ३१ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

सुन तस्करी प्रकरण : थप चार जना चिनियाँ नागरिक पक्राउ
काठमाडौं, साउन ३१ । सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जाँचपास भएर बाहिरिएको ‘ब्रेक शु’भित्र राखेर सुन

सन् २०२६ सम्ममा दादुरा निवारणका लागि खोप ल्याउन गाभीलाई पत्र
काठमाडौं, साउन ३१ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा यसै आर्थिक वर्षमा दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । दादुरा रोगलाई सन् २०२६ सम्ममा निवारण गर्ने

शेयर बजार आज पनि राताम्मे, कारोबार रकम कति
काठमाडौं, साउन ३१ । शेयर बजार आज बुधवार पनि राताम्मे भएको छ । हिजो मङ्गलवार ३२ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ३१ अङ्कले घटेर दुई हजार

कित्ताकाट खुल्दा व्यवसायी उत्साहित, जग्गासँगै निर्माण सामग्रीको व्यापार बढ्ने
काठमाडौं, साउन ३१ । सरकारले घरजग्गा कित्ताकाट पुरानै अवस्थामा गर्ने निर्णयले व्यवसायी उत्साहित भएका छन्। घरजग्गा व्यवसायीहरुले अर्थतन्त्र चलायमान हुने दाबी गरेका छन्। व्यवसायीहरुले कित्ताकाट खुलाउने निर्णय राम्रो भएपनि काठमाडौं




