
विकासका कार्यमा राजनीति नगरौंः प्रधानमन्त्री दाहाल
काठमाडौँ , भदौ १ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन्। उनले नेपाली

कर्मचारी भनेको स्थायी सरकार हो : सभापति देउवा
काठमाडौँ , भदौ १ । नेपाली कांग्रेस कांग्रेसका सभापति शेरबहादुर देउवाले निजामती कर्मचारी स्थायी सरकार भएको बताएका छन् । कांग्रेसनिकट निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

श्रावण शुक्ल पक्षभरका लागि पशुपति क्षेत्रमा विशेष व्यवस्था
काठमाडौं, भदौ १ । पशुपति क्षेत्र विकास कोषले चन्द्रमासअनुसार श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्रमा सौरमासकै सरहको व्यवस्था गर्ने भएको छ । सौरमासअनुसार साउन महिनामा अधिकमास परेको र चन्द्रमासअनुसारको श्रावण शुक्ल

हामी सरकारमा रहँदासम्म सुशासनको अभियान रोकिँदैन : गृहमन्त्री नारायणकाजी श्रेष्ठ
काठमाडौं, भदौ १ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभियान नरोकिने बताएका छन् । उनले सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न खोजेपनि अभियान नरोकिने बताएका हुन् ।

सुनको मूल्य स्थिर, चाँदीमा २० रुपैयाँ बढ्यो
काठमाडौं, भदौ १ । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हिजोकै मूल्यमा कारोबार भइरहेको जनाएको छ । महासंघका अनुसार आज छापावाल

एकैपल्ट नेपाल घुम्न आउँदै ७०० बंगलादेशी पर्यटक
काठमाडौं, भदौ १ । जहाज चार्टर्ड गरेर एकैपल्ट बंगलादेशबाट ७०० पर्यटक नेपाल घुम्न आउने भएका छन्। आज र भोलि जहाज चार्टर्ड गरी बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन्। जहाज चार्टर्ड

आगामी असारभित्र मर्ज सम्पन्न गर्ने लघुवित्तलाई राष्ट्र बैंकको खुकुलो नीति
काठमाडौं , भदौ १ । नेपाल राष्ट्र बैंकले लघुवित्तहरूको मर्जर र लाभांश सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । लघुवित्त वित्तीय संस्था सम्बन्धि एकीकृत निर्देशीका जारी गर्दै राष्ट्र बैंकले नयाँ व्यवस्था

प्राधिकरणको ३८ औं वार्षिकोत्सव : गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने चुनौती
काठमाडौं, भदौ १ । मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउँदै आम उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराई स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत् निर्यात गर्ने दिशामा नेपाल विद्युत्

सहमति बिना सदन अघि बढ्न सक्दैन : सभामुख, प्रतिपक्षीसँग वार्ता गर्छु : प्रधानमन्त्री
काठमाडौं, भदौ १ । लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्को बैठक नियमितरूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको

कर्णालीमा कुनै पूर्वाग्रह राखेर हवाई उडान प्रतिबन्ध गरिएको होइन : प्राधिकरण
काठमाडौं, साउन ३२ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीमा मनसुन अवधिका लागि प्रतिबन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ। प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकाेप्टर

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । महानगरपालिकाको वडा नं १४ बल्खु बस्ने प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित सातजनालाई बुधबार दिउँसो

छिट्टै चीन जाँदै छु, नयाँ कार्यक्रम आउँछन् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, साउन ३२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै चीन भ्रमणमा जान लागेको बताएका छन् । बिहीबार रामेछापमा २०औँ दोरम्बा हत्याकाण्ड दिवसमा आयोजित कार्यक्रममा उनले नयाँ कार्यक्रमहरु आउने विश्वास




