
सुन तस्करी प्रकरणमा पक्राउ ६ चिनियाँसँग भेटियो नेपाली नागरिकता र राहदानी
काठमाडौं, भदौ १ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ६ चिनियाँ नागरिकसँग नेपाली नागरिकता र राहदानी भेटिएको छ । नेपाली नागरिकता फेला पर्नेहरूमा तिब्बती मूलका बेल्जियन नागरिक दावा

देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर छ : मन्त्री भण्डारी
काठमाडौं, भदौ १ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर रहेको बताएका छन्। आज मन्त्रालयमा नागरिक समाज अभियानले वैदेशिक रोजगार ऐन परिमार्जनका लागि

विकासमा फड्को मार्दै बाँके राष्ट्रिय निकुञ्ज- चोरी सिकारी रोक्न सेनाको गस्ती
काठमाडौं, भदौ १ । बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको तीन वर्षपछि सुरक्षा प्रदान गर्ने र वन्यजन्तु चोरी सिकारी रोक्ने उद्देश्यले विसं २०७० देखि नेपाली सेनाको गोरखदल गणले सुरक्षा प्रदान

सीआइबीले माधव–बाबुरामको बयान नलिने, तीन पूर्व मन्त्रीहरुलाई पनि नपक्रने
काठमाडौं, भदौ १ । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईमाथि कीर्ते सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लेछानबिन र बयान केही पनि नगर्ने

कामना सेवा बिकास बैक र टि थ्री थकालिबीच मर्चेन्ट सम्झौता ।
काठमाडौं । कामना सेवा विकास बैंक र टि थ्री थकालि ग्रुपप्रा.लि.बीच बिहिवार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले एयरपोर्ट, सिनामङ्गल,

सिटिजन्स बैंक र बिराट मेडिकल सेन्टर प्रा.लि.बीच समझदारी
काठमाडौं, भदौ १ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रभोटेपुल, धरानस्थितबिराट मेडिकल सेन्टरप्रा.लि.बीचसिटिजन्स बैंककाग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक

दुई सय बढी बंगलादेशी पर्यटक एकै पटक नेपालमा, बाजागाजासहित स्वागत
काठमाडौं, भदौ १ । दुई सय बढी बंगलादेशी पर्यटकहरू चार्टड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन्। शुक्रबार मध्यान्ह २ सय बढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो। बंगलादेशी

नेपालमा १५ खर्ब ३९ अर्ब विदेशी मुद्रा सञ्चित, १० महिनाको वस्तु आयात धान्ने
काठमाडौं, भदौ १ । नेपालमा गत आर्थिक वर्षको अन्तिमसम्ममा १० महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चित भएको छ । मौद्रिक नीतिले ७ महिनाको वस्तु तथा सेवा

कोशीका मुख्यमन्त्री थापाले भदौं ३ गते विश्वासको मत लिने
काठमाडौं, भदौ १ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार (भदौं ३ गते) विश्वासको मत लिने भएका छन् । विश्वास मत लिनेसम्बन्धी आज प्रदेश सभा नयाँ सूचना दर्ता गराएका छन्

थप ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स
काठमाडौं, भदौ १ । नेपाल धितोपत्र बोर्डले थप कम्पनीलाई ५ सेयर ब्रोकर लाइसेन्स दिएको छ । ३२ साउनमा बसेको बोर्ड सञ्चालक समितिको बैठकले ३ वटालाई सीमित कार्य गर्न र २

फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौं,भदौ १ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरूका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ

रेमिट्यान्स २१.२ प्रतिशतले बढ्याो, गत आर्थिक वर्षको मुद्रास्फीति ७.७४ प्रतिशत
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २१.२ प्रतिशतले वृद्धि भएको जनाएको छ । शुक्रबार विवरण सार्वजनिक गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० मा रेमिट्यान्स २१.२




