Jagaran News

नेपालको ऋण २२ खर्ब २१ अर्ब नाघ्यो, हरेक नेपालीको थाप्लोमा ७६ हजार ऋण

काठमाडौं, साउन ८ ।  नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रु २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत

सभापतिलाई गाली गरेको होइन सुझाव दिएको हो- महामन्त्री शर्मा

काठमाडौं, साउन ८ ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई आलोचना र गाली गरेको नभएर सुझाव दिएको बताएका छन् । केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टी

डीएसपी केसीलाई बर्खास्त गर्न गृह मन्त्रालयसमक्ष प्रहरीको सिफारिस

काठमाडौँ , साउन ८ । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक९डीएसपी० गठबहादुर केसीलाई जागरबाटै बर्खास्त गर्न गृहमन्त्रकालयलाई सिफारिस गरेको छ । ३५ तोला सुनसहित पक्राउ परेका केसीलाई बर्खास्त गर्न गृहलाई

शेयर बजार साढे २६ अङ्कले घट्यो

काठमाडौं, साउन ८ ।  हिजो आइतवार ६३ अङ्कले बढेको शेयर बजार आज साेमवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ६६ अङ्कले घटेर दुई

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं, साउन ८ ।  दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले भुटानमा आयोजना हुने यु-१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको छ । आगामी सेप्टेम्बर १ देखि १०

नेपालको वैदेशिक व्यापार घट्यो, आयातमा ३ खर्बको कमी

काठमाडौं, साउन ८ ।  गत आर्थिक वर्ष ३ खर्ब रुपैयाँले आयात घटेको छ। आर्थिक वर्ष ०७९/०८० मा १६ प्रतिशतले आयात घटेको हो। आर्थिक वर्ष २०७८/०७९ मा १९ खर्ब २० अर्ब

अर्थमन्त्री महत भन्छन्– मैले पुरस्कारको व्यवस्था गरेँ, १०० किलो सुन समातियो

काठमाडौं, साउन ८ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेकाले १०० किलो सुन बरामद गर्न सकिएको दाबी गरेका छन्। सोमबार बुटवलमा प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा

देशभरका औषधि पसलहरुको अनुगमनमा जुट्यो सरकार

काठमाडौं, साउन ८ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभरका औषधि पसलहरुको अनुगमन शुरु गरेको छ। औषधि पसलहरु मापदण्ड विपरित चलेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन गरेको हो। २० वटा

ललिता निवास प्रकरण : नक्कली मोही बनेर जग्गा हडप्ने दुई जना पक्राउ

काठमाडौँ, साउन ८ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)

सभामुखसँग चिनियाँ नेताको भेटवार्ता, रसुवागढी-केरुङ रेल मार्ग निर्माणमा जोड

काठमाडौं, साउन ८ ।  सभामुख देवराज घिमिरेले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनसँग भेट गरेका छन्। काठमाडौंमा सोमबार

अध्यक्ष नेपाल इन्डोनेसिया प्रस्थान, के छ कार्यक्रम ?

काठमाडौं, साउन ८ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट

बुटवलमा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार, तीन जना पक्राउ

काठमाडौं, साउन ८ । बुटवलमा कालिगण्डकी निमार्ण कम्पनीका सञ्चालक डीबी खत्रीका छोरा तथा निर्माण व्यवसायी निर्मल खत्रीमाथि दिनदहाडै खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई