
सुनचाँदीको भाउ आज पनि घट्यो , कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, साउन ८ । सुनचाँदीको भाउ आज पनि घटेको छ । गएको बिहीवार अहिलेसम्मकै उच्च तोलाको एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसपछि लगातार घटेको छ

सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हलसभा सम्पन्न
काठमाडौं, साउन ८ । सिटिजन लाइफ इन्स्योरेन्सले टाउन हलसभाको १० औं संस्करण सम्पन्न गरेको छ। कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरूका लागि प्रत्यक्ष तथा भिडियो कलमार्फत हरेक त्रैमासिक अन्तरालमा यस कार्यक्रमको आयोजना

सिद्धार्थ बैंक गोल्ड अवार्डबाट सम्मानित
काठमाडौं, साउन ८ । सिद्धार्थ बैंक बैकिङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथलगायत शिवालयमा भक्तजनको भीड
काठमाडौं, साउन ८ । सौरमासअनुसार साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका

मौद्रिक नीतिले निजी क्षेत्र चलायमान हुने अर्थमन्त्री महतको विश्वास
काठमाडौं, साउन ८ । पुँजीगत खर्चमा वृद्धि भएसँगै आर्थिक गतिविधिमा तीव्र सुधार आउने अर्थमन्त्री डा. प्रकाशशरण महतले दाबी गरेका छन्। नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारको खर्चिने क्षमता बढ्न थालेकाले

बैतडीमा पहिरोले घर पुरिँदा आमा-छोराको मृत्यु, ३ जना घाइते
काठमाडौं, साउन ८ । बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका- २ को भैरु टोलमा घर पुरिदा २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा

कांग्रेस सभापति देउवालाई भेट्दै चिनियाँ नेता
काठमाडौं, साउन ८ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य युआन जियाजुन नेतृत्वको प्रतिनिधिमण्डलले आज (सोमबार) सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएको

माछापुच्छ्रे बैंक लि. Certificate of Merit बाट सम्मानित
काठमाडौं, साउन ७ । माछापुच्छ्रे बैंक लिमिटेड, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने National Best Presented Annual Report (BPA) Award, 2022 बाट सम्मानित भएको छ । माछापुच्छ्रे बैंकले

नेपाल एसबिआई बैंकद्धारा नेसनल बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट अवार्ड प्राप्त
काठमाडौं , साउन ७ । नेपाल एसबिआई बैंक लि. नेपाल चार्टर्र्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ (नेसनल बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट

सुन तस्करी प्रकरण : ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ
काठमाडौं , साउन ७ । हङकङ हुँदै नेपाल भित्र्याइएको १०० किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको छ। राजस्व अनुसन्धान

महालक्ष्मी विकास बैंकद्वारा प्रा. डा. गोविन्दराज भट्टराई सम्मानित
काठमाडौं । महालक्ष्मी विकास बैंकको हेटौंडा शाखाले महालक्ष्मी साहित्य पुरस्कार–२०७९ द्वारा प्रा. डा. गोविन्दराज भट्टराईलाई सम्मानित गरेको छ । बैंकको बागमती प्रदेश ‘ख’ का प्रादेशिक प्रबन्धक शम्भु प्रसाद पराजुलीले एकाउन्न

नबिल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित
काठमाडौं, साउन ७ । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२’ बाट सम्मानित भएको छ। नबिलले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड
