Jagaran News

कांग्रेसबाट सुरेन्द्र आचार्य मन्त्री नियुक्त, आजै शपथ

काठमाडौं, बैशाख २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको

ए डिभिजन लिगः आज दुई खेल हुने

काठमाडौं, बैशाख २४ ।  शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज आईतवार दुई खेलहरु हुँदैछन्।लिगको दोस्रो लेगको दोस्रो राउण्ड अन्तर्गत आईतवार दुई खेलहरु हुनेछन्। दुवै खेल दिउँसो ३ बजेबाट

सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक सहकार्य हुनेछ: प्रधानमन्त्री

काठमाडौं, बैशाख २४ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका

राष्ट्रियसभामा आज मिटरब्याजसबन्धि अध्यादेश पेश हुदै

काठमाडौं, बैशाख २४ ।  संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । राष्ट्रियसभाको चौथो अधिवेसनको बैठक आज अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बस्नेछ । संघीय संसद भवन, बानेश्वरमा

आर्थिक अस्थिरता र प्रतिकूलता समाधानका लागि प्रतिबद्ध छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ , २२ बैशाख   – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिक रूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । पश्चिम नवलपरासीको रामग्राम

सङ्खुवासभा हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु

  काठमाडौँ-  सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । हेलिकोप्टरमा सवार

एमालेले बाेलायाे केन्द्रीय कमिटी र सचिवालय बैठक

  काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी र सचिवालय बैठक बोलाएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा २६ वैशाखमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो । यसअघि एमालेले २५ वैशाखमा

हेलिकोप्टर दुर्घटना : घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइयो

संखुवासभा –  संखुवासभामा सिम्रक एयरको हेलिकोप्टर दुर्घटनामा परी घाइतेलाई काठमाडौं पठाइएको छ । सेनाको हेलिकोप्टरले गम्भिर घाइते दुई जनालाई काठमाडौं ल्याएको हो । लुक्लाबाट सिम्रिकको हेलिकोप्टर पनि घटनास्थलमा पुर्‍याइएको थियो

सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनुपर्छ- मन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्याउनुपर्ने बताएकी छन् । राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सूचनाको हक

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना : दुई जना गम्भिर घाइते

  संखुवासभा । संखुवासभामा शुक्रबार सिम्रिक एयरको एउटा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन् । सामान ढुवानीका क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला–४ सिप्रुङको जिजिङ्खामा भेटिएको स्थानीयबासी

भोटखोलाको बारीमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो सिम्रिक एयरको हेलिकोप्टर

संखुवासभा-  सिम्रिक एयरको हेलिकोप्टर संखुवासभाको भोटखोलास्थित बारीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । आज दिउँसो करिब १ः१० बजे सिम्रिक एयरको हेलिकोप्टर भोटखोला–२ सिप्रङ भन्ने ठाउँमा दुर्घटनामा परेको स्थानीय डुक्पा भोटेले जानकारी

तार व्यवस्थापनमा सरकारबाट सहयोग भएन, अब आफै गर्छौं- बालेन

काठमाडौं, बैशाख २२ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले अव्यवस्थित तार व्यवस्थापनमा सरकारबाट सहयोग नभएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा मेयर बालेनले सरकारबाट सहयोग नभएपछि अब महानगरले आफ्नै