
गण्डकी सरकारलाई पूर्णता दिने तयारी
काठमाडौं , बैशाख २२ – प्रदेशसभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।गत १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले साता दिनभित्रैमा सरकारले पूर्णता

एचआईभी एड्स संक्रमितलाई विभेद नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले एचआईभी एड्स संक्रमितलाई विभेद नगर्न आग्रह गरेको छ । बिहीवार काठमाडौंमा आयोजित एचआईभी एड्स संक्रमितहरुको मानव अधिकारको सम्बन्धमा आयोजित कार्यशाला गोष्ठिमा बोल्दै राष्ट्रिय मानव अधिकार

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, क्षति विवरण आउँदै
काठमाडौं– संखुवासभाको उत्तरी क्षेत्रमा पर्ने गोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले पुष्टि गरेको छ। धनकुटाको हिलेस्थित नेपाली सेनाको २ नम्बर वाहिनी अड्डाका अनुसार केही बेरअघि सो

गोली प्रहार गरी ८ जनाको हत्या
कराँची- पाकिस्तानको खैबर पख्तुनख्वामा गोली प्रहार गरी आठजनाको हत्या भएको छ । दुई छुट्टाछुट्टै घटनामा पाँचजना शिक्षकसहित आठजनाको गोली प्रहार गरी हत्या भएको हो । उक्त घटनाप्रति पाकिस्तानका राष्ट्रपति डा.

अबदेखि मिटरब्याज लिए ७ वर्षसम्म जेल सजाय
काठमाडौं– अबदेखि मिटरब्याज लिने व्यक्तिलाई ७ वर्षसम्मको जेल सजाय हुने भएको छ। सरकारले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश राजपत्रमा प्रकाशन गर्दै मिटरब्याजीलाई ७ वर्षसम्म कैद र ७०

सूचनाको हक प्रजातन्त्रको प्राण हो : सभामुख घिमिरे
काठमाडौँ , २२ बैशाख- सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको प्राण भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसको अवसरमा यहाँ आयोजित एक कार्यक्रम उद्घाटनमा उनले प्रजातन्त्रमा सूचनाबिना

प्रहरीसँग जनताले विश्वास गर्न सक्नु पर्छ : प्रहरी महानिरीक्षक कुँवर
काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गरेका छन् । बिहीबार एक कार्यक्रमबीच उनले भवन उद्घाटन गरेका हुन् । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले

शहीद स्मारक ए डिभिजनमा आज दुई खेल हुँदै
काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । आजको खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा भिड्ने छन भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र खुमलटार

सत्तारुढ गठबन्धनको बैठक बस्दै
काठमाडौं– नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नेछ ।बैठक अपरान्ह बस्ने स्रोतले जनाएको

दिउँसाे र राति देशका अधिकांश भागमा वर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। शुक्रबार बिहान देशभर सामान्य बदली रहेको छ । त्यस्तै, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका

सरकारमा सहभागिताबारे रास्वपाले आज निर्णय गर्दै
काठमाडौं , २२ बैशाख । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने / नहुने भन्नेबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज (शुक्रबार) निर्णय लिने भएको छ । आज अपराह्न बस्न लागेको केन्द्रीय

एकता साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान : प्रधानमन्त्री
काठमाडौं ’ २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु




