Jagaran News

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, बैशाख २१ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो। तत्कालीन सात दलीय गठबन्धन सरकारबाट

सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, बैशाख २१ ।  जिल्ला अदालत काठमाडौँले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको

डेंगुका लक्षण देखिए अस्पताल जान ढिलाइ नगर्न मन्त्रालयको आग्रह

काठमाडौं, बैशाख २१ ।  सरकारले डेंगुका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था जान आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित

काठमाडौं, बैशाख २१ । लगातारको वर्षासँगै प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । मौसममा खराबीले आएको कम भिजिविलिटीका कारण विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान

रविबारे माधव नेपालले खुलाए यस्तो खुलासा

काठमाडौं, बैशाख २१ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताएका छन् । कैलाली आएका अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीलाई आफूले रवि लामिछानेलाई सरकारमा

कामना सेवा र मनकामना अस्पताल, भरतपुर बीच सम्झौता

काठमाडौं, बैशाख २१ । कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुरबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले भरतपुरको चितवन

नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासन कार्यको महामन्त्री थापाले प्रशंसा गरे

काठमाडौं, बैशाख २१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  नक्कली भुटानी शरणार्थी बनाएर ठगि गर्ने उच्च ओहोदाको व्यक्ति समेतलाई कारबाहीको दायरामा ल्याउन गृह प्रशासनले गरेको कार्यलाई  प्रशंसा गरेका छन। उनले

बादलका छोरा प्रतीक भन्छन्- शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन

काठमाडौं, बैशाख २१ ।  पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् । विहिबार एक विज्ञप्ति जारी गर्दै थापाले शरणार्थी प्रकरणमा आफ्नो

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

काठमाडौं, बैशाख २१ । मकवानपुरको जुरिखेतमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडा तर्फ गइरहेको बागमती प्रदेश ०२–०२०प ४२३७ नं. को मोटरसाइकल हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, आज १२ सयले बढ्यो

काठमाडौं, बैशाख २१ । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख १० हजार ६ सय

१५ दिनभित्र विज्ञापन नवीकरण गर्न काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं, बैशाख २१ ।  काठमाडौं महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै महानगरपालिका क्षेत्रभित्र काठमाडौं महानगरपालिका

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेले भन्यो– कानुन पालना गर्न सघाउँछौं

काठमाडौं, बैशाख २१ ।  नेकपा एमालेले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आग्रह–पूर्वाग्रह नराखी अनुसन्धान गर्न र कानुन पालनामा सघाउने जनाएको छ। नेपालीलाई नक्कली कागजात खडा गरेर भुटानी बनाउने र