Jagaran News

राष्ट्रपतिद्वारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त

काठमाडौं, जेठ १७ ।   राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । आज (बुधबार) राष्ट्रपति पौडेलले फिजी, अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीका लागि गैरआवासीय राजदूत नियुक्त गरेका

राष्ट्रपतिलाई धन्यवाद दिदै उपेन्द्र यादवले भने- अब नागरिकताको समस्या सधैंका लागि अन्त्य होस्

काठमाडौं, जेठ १७ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुनेमा विश्वास व्यक्त गरेका छन् । बुधवार सप्तरीको

नेपाल सरकार र विश्व बैंकबीच ऋण र अनुदान सम्झौतामा हस्ताक्षर

काठमाडौं, जेठ १७ । नेपाल सरकार र विश्व बैंकबीच आज अन्तर्राष्ट्रिय विकास संघबाट १२ मिलियन डलर सहुलियतपूर्ण ऋण र विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रमका लागि शिक्षाका लागि ग्लोबल पार्टनरसिपबाट १९.७ मिलियन

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री लेखीले गरिन् स्वागत

काठमाडौं, जेठ १७ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो चार दिने भारत भ्रमणको क्रममा नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन्

एनआईसी एशिया बैंकद्वारा थापाथली र पशुपति क्याम्पससँग भुक्तानी सम्झौता

एनआईसी एशिया बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग भुक्तानी सम्झौता गरेको छ । सम्झौता भएसँगै यी क्याम्पसका विद्यार्थीहरूले शैक्षिक शुल्क बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सक्ने भएका छन् ।​

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

काठमाडौं, जेठ १७ ।  आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको दोस्रो कारोबारमा पनि शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार ३८ दशमलव ८३ अङ्कले

सरकारको आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैनः पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं, जेठ १७ ।  पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताएका छन्। बुधवार नेपाल आर्थिक पत्रकार समाजले आयोजना

पुरानै नागरिकता विधेयक प्रमाणीकरण हुनु संसदीय मान्यता र राष्ट्रहितविरूद्ध छ- रवि लामिछाने

काठमाडौं, जेठ १७ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलले पुरानै विधेयक प्रमाणीकरण गर्नु सम्मानित संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध रहेको

बागमती सुधारका लागि २० वर्षे गुरुयोजना बनाइँदै

काठमाडौं, जेठ १७ ।  बागमती नदी र त्यसका सहायक नदीमा करिडोर निर्माण तथा नदी सफा बनाउने उद्देश्यले २० बर्षीय गुरुयोजना बनाइने भएको छ । सन् २०४३ सम्म बागमतीलाई सफा बनाएर

एमाले महासचिवको प्रश्न : भारत भ्रमणको पूर्वसन्ध्यामा विधेयक प्रमाणिकरण गर्न के आइलाग्यो ?

काठमाडौं, जेठ १७ ।  एमाले महासचिव शंकर पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय बनेको नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण निस्कनु अगाडि निष्क्रिय बनेको

अब क-कसले पाउँछन् नागरिकता, के छन विशेष प्रावधानहरू ?

काठमाडौं, जेठ १७ । अघिल्लो वर्ष भदौदेखि शीतल निवासमा थन्किएर रहेको नागरिकता विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रमाणिकरण गरिदिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले

चारदिने भ्रमणका लागि प्रधानमन्त्री भारत प्रस्थान

काठमाडौं, जेठ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।  उनी केहिबेरअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नयाँदिल्लीका लागि उडेका हुन्। प्रचण्ड नेपाल वायुसेवा निगमको नियमित जहाजबाट