
आज बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको जनाएको छ । महासंघले आज सुनको मूल्य १०० र चाँदीको मूल्य १० रुपैयाँले बढेको जनाएको हो

धादिङ बस दुर्घटना [अपडेट] : ८ जनाको मृत्यु
काठमाडौं, भदौ ६ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी

अपडेट: त्रिशूलीमा खसेको बसबाट १८ जनाको उद्धार
काठमाडौं, भदौ ६ । त्रिशूली नदी खसेकाे बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले

डेंगीबाट दुई महिनामा १३ जनाको मृत्यु, साढे १७ हजार संक्रमित
काठमाडौं , भदौ ६ । नेपालमा डेंगी संक्रमणबाट पछिल्लो दुई महिनामा १३ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जुलाईयता १३ जना संक्रमितको मृत्यु भएको

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत
काठमाडौं , भदौ ६ । बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रसंघीय महासभामा सहभागी हुन न्यूयोर्क भ्रमणमा जाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यक्रम स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्रालयको

ललिता निवास प्रकरणको बिगो रकम १८ अर्ब ३५ करोड
काठमाडौं, भदौ ६ । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्री र ६ पूर्वसचिवसहित २३८ जनाविरुद्ध १८ अर्ब ३५ करोड रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा चलाउनुपर्ने रायसहितको

आज पनि प्रमुख दलका शीर्ष नेताको बैठक बस्दै
काठमाडौं, भदौ ६ । राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरुवीच अझै पनि अन्तिम सहमति हुन सकेको छैन। शीर्ष नेताहरुको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि

सिटिजन लाइफ इन्स्योरेन्सको सेयर भदौ १५ बाट, प्रिमियममा सेयर निष्कासन गर्दै
काठमाडौं, ६ भदौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले कर्मचारीलाई अंकित मूल्य १०० रुपैयाँमा बिक्री गरेको छ भने बाँकीलाई प्रिमियममा निष्कासन गर्न लागेको हो।

एमाले अध्यक्ष ओली यही वर्ष पक्राउ पर्ने सांसद चौधरीको दाबी
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गर्नुभएको छ । मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा

छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीसँग शुल्क लिए महानगरले कारबाही गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाबाट कक्षा ११ र १२ मा यस शैक्षिकसत्रका लागि अध्ययन छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने स्पष्ट पारेको छ

संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भुमिका खेल्न सकेनन्ः वामदेव गौतम
काठमाडौं, भदौ ५ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भुमिका खेल्न नसकेको बताएका छन्। मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए शपथ
काठमाडौं, भदौ ५ । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले शपथ लिएका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्।
