अफगानिस्तान विरुद्द नेपालको तेस्रो विकेट
काठमाडौं, २४ मंसिर । नेपालले एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानको तेस्रो विकेट लिएको छ ।
अफगानिस्तानका अकरम मोहम्मदजाईलाई शून्य रनमै पेभेलियन फर्काए । तेस्रो विकेट पनि हेमन्त धामीले नै लिएका हुन् ।
हेमन्तले उनलाई बोल्ड गरेका थिए । उनी आउट हुँदा अफगानिस्तानले ६.३ ओभरमा ३३ रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्