
आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त – उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं, असार ३ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न उच्च प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले भन्नुभयो,“मुलुकमा समाजिक र आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त भएकाले

बेपत्ता नागरिकको खोजी, उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, असार ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन्। उनले बाढी प्रभावितको उद्धारमा जुट्न

बाढीपहिरोको कहर : तीन जिल्लाका २६ जना बेपत्ता, एकजनाको मृत्यु
काठमाडौं, असार ३ । वर्षायामको सुरुवातमै देशको पूर्वी क्षेत्रमा बाढी र पहिरोले जनधनको व्यापक क्षति गरेको छ। अहिलेसम्म प्राप्त विवरणअनुसार संखुवासभा, पाँचथर र ताप्लेजुङमा गरी २६ जना बेपत्ता भएका छन्

आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा
काठमाडौं – नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ। परिषद्ले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर देशभरका आफ्ना मातहतका कार्यसमितिलाई सर्कुलर गर्दै बन्दका कार्यक्रम सशक्त रुपमा

संगठन बिस्तारमा जुट्न सभापति लामिछानेको आग्रह
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गरेका छन् । रास्वपाको बागमती प्रदेश समितिद्वारा आज आयोजित

नयाँ बसपार्कभित्रबाट सवारी सञ्चालनका लागि ५६ टिकट काउण्टर थपिए
काठमाडौं- काठमाडौंभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ वटा टिकट काउण्टर थप भएका छन्। काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि

राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा

अब ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध हुने
काठमाडौं- राहदानी विभागले सेवाग्राहीलाई असार १ गतेबाट ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयहरुले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी भाेली

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, लिए पद तथा गोपनियताको शपथ
काठमाडौं, असार १ । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्। राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग उनले आजै पद तथा गोपनियताको शपथ लिएका छन्। संघीय संसद्, संसदीय

‘माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई र आइएमई पेको सहयोग
काठमाडौं, असार १ । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई ‘आइएमई’ र ’आइएमई पे’ले आर्थिक सहयोग गर्ने भएको छ। पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८००० मिटर माथिका ५ हिमालहरू चढ्न जाँदै

एभरेष्ट बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान
काठमाडौं, असार १ । एभरेष्ट बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल भवन निर्माण कार्यका लागि १० लाख आर्थिक सहयोग गरेको छ। स्रोत केन्द्रको रुपमा केन्द्रीय बाल अस्पताल सञ्चालनार्थ

सानिमा बैंकका ग्राहकलाई इसामु जापानिज रेष्टुरेन्टमा छुटको व्यवस्था
काठमाडौं, असार १ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापनिज रेष्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको छ। उक्त व्यवस्था अन्तर्गत




