Jagaran News

मन्त्रिपरिषदबाट पारित भएको विषय राष्ट्रपतिले इन्कार गर्न नमिल्ने व्यवस्था छ : राष्ट्रपति पौडेल

काठमाडौं , असोज १५ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषद्बाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको बताउनुभएको छ । संविधान दिवसका

एक साताभित्र सम्पत्ति शुद्धीकरण विधेयक संशोधन प्रतिवेदन बुझाउनुपर्ने

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमा दफावार छलफल गरी सुझाव दिन गठित उपसमितिको म्याद सात दिन थप गरिएको छ। सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकले उपसमितिको म्याद सात दिन

देशलाई भ्रष्टाचारले खोक्रो बनाएका कारण सुशासन अनिवार्य आवश्यक : गृहमन्त्री श्रेष्ठ

हेटौँडा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताएका छन् । हेटौँडास्थित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपालको संयुक्त वार्षिकोत्सव

शेयर बजार ५ अङ्कले बढ्याे, १ अर्ब ७३ कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै – शेयर बजार आज साेमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ७६ दशमलव २९ विन्दुमा पुगेको छ

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र उद्योग सचिव मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्र्रबन्ध निर्देशक सुनिल पौडेल र उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । नेशनल पेमेन्ट गेटवे खरिदमा पौडेल र

संघीय निजामती विधेयकको विरोध गर्दै स्थानीय तहका कर्मचारी आन्दोलित

काठमाडाैं। सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकको विरोध गर्दै स्थानीय तहका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन्। संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने भन्दै स्थानीय तह

मनसुन लम्बियो : ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

काठमाडौं, असोज १५ ।  जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ। सामान्यतः अक्टोबर-२ देखि मनसुन

प्रभु बैंकको क्यूआर कोडमा स्मार्ट अडियो अलर्ट डिभाइस

काठमाडौँ । प्रभु बैंक लिमिटेडको डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको ब्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ

सेयर बजारका समस्या समाधानका लागि उपाय खोजिन्छ : अर्थमन्त्री महत

काठमाडौं, असोज १५ । अर्थमन्त्री प्रकाशशरण महतले सेयर बजारका समस्या समाधानका लागि उपाय खोजिने बताएका छन् । सोमबार ललितपुरमा आयोजित विश्व लगानीकर्ता सप्ताह– २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महतले बजार

‘रिगल’ को आममाफी : रास्वपाको टोली पुग्यो राष्ट्रपतिलाई भेट्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित नेताहरू आज (सोमबार) बिहान राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । दिनदहाडै मानिसको हत्या गरेको कसुरमा जन्मकैद सजाय काटिरहेका योगराज (रिगल) ढकाललाई आममाफी

गण्डकी प्रदेशमा ६० गर्भवती र सुत्केरीको हवाई उद्धार

काठमाडौं, असोज १५ । गण्डकी प्रदेशमा हालसम्म ६० जना महिला हवाई उद्धार सेवाबाट लाभान्वित भएका छन् । प्रदेश सरकारले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी सुविधासम्पन्न

एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

काठमाडौं, असोज १५ ।  चीनमा भइरहेको एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ । आज भएको ‘ड्र’ अनुसार नेपालले भारतसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । यो खेल