
समाजवादी मोर्चाको घोषणा सोमबार, नेतृत्व आलोपालो
काठमाडौं, असार ३ । नेकपा माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा भोलि (सोमबार) हुने भएको छ। प्रधानमन्त्री निवास बालुबाटारमा आज बसेको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो।

शेयर बजार आज ५२ अङ्कभन्दा धेरैले बढ्यो
काठमाडौं, असार ३ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । आज आइतवार शेयर बजार परिसूचक नेप्से ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार ९४ दशमलव ३३

मंकीपक्स भाइरस संक्रमण: रोकथामका लागि देशभर १४ जना डाक्टर फोकल पर्सन तोकिए
काठमाडौं , असार ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स भाइरस संक्रमण रोकथामका लागि देशभर १४ जना डाक्टरहरुलाई फोकल पर्सन तोको छ । नेपालमा पहिलोपटक मंकीपक्स भाइरस संक्रमित फेला परेपछि

नेपाललाई दोस्रो झड्का, दुई विकेट डाउन
काठमाडौं, असार ३ । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा घरेलु टोली जिम्बावेसँगको खेलमा नेपालले २ विकेट गुमाएको छ। नेपालका खेलाडी कुशल भूर्तेल ९९ रनमा आउट भएका छन। उनी १

प्रतिनिधिसभा बैठक : सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग
काठमाडौं, असार ३ । सांसद अब्दुल खानल शिक्षकको तबल कटौती गर्न नहुने बताएका छन् । संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा उनले शिक्षकको तलब कटौती गर्न नहुने भन्दै समस्या समाधानका लागि

नेता र नेताका पत्नीलाई उपचारका लागि विदेश जान प्रतिबन्ध गर्नुपर्छ : प्रेम सुवाल
काठमाडौं, असार ३ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले नेता र नेताका पत्नीलाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गर्नुपर्ने बताए । आइतबार प्रतिनिधिसभा बैठकमा सङ्घीय मामिला

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर
काठमाडौँ , असार ३ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा रत्नमणि

सोमबार समाजावादी मोर्चाको घोषणा हुने
काठमाडौं, असार ३ । विभिन्न राजनीतिक दल आवद्ध रहनेगरी गठन गरिने समाजावादी मोर्चा नेपालको सोमबार घोषणा हुने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको दलहरुको बैठकले सोमबार मोर्चाको

अख्तियारमा १० महिनाको अवधिमा २२ हजार ३५५ उजुरी
काठमाडौं, असार ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १० महिनाको अवधिमा झण्डै साढे २२ हजार उजुरी परेको छ । आर्थिक वर्ष २०७९/ ८० को वैशाख मसान्तसम्म २२ हजार ३५५ उजुरी

मूल्य नपाएको भन्दै किसान र व्यापारीले कालीमाटीमा फाले गोलभेँडा
काठमाडौं, असार ३ । मूल्य नपाएको भन्दै काठमाण्डौको मुख्य तरकारी बजार कालीमाटीमा गोलभेँडा सडकमा फालिएको छ । कालीमाटी बजारका व्यापारी र किसानले गोलभेँडा फालेका हुन् । गोलभेँडाको मूल्य नपाएको भन्दै

सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु
काठमाडौं, असार ३ । सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ बालबालिका र अधिकांश महिला रहेका छन् । सुडानी सेनाका जनरलले अर्धसैनिक र्यापिड फोर्सविरुद्ध

डिजिटल बैंकिङ सम्बन्धि एकदिने कार्यशाला गोष्ठि सम्पन्न
काठमाडौं- फिनटेक सेन्टर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्यकारीहरूलाई असार १ गते शुक्रबार आर्यन बुटिक होटल काठमाडौंमा डिजिटल बैंकिङ सम्बन्धि वर्कशप कार्यशाला गोष्ठि सम्पन्न गरेको छ। सो




