Jagaran News

बैंक लुटे जसरी ‘चार यार’ हरुले बजेट लुटे: अध्यक्ष राउत

काठमाडौं , असार १ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइएको नभइ लुटिएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष

भुटानी शरणार्थी प्रकरण: सकियो थुनछेक बहस

काठमाडौ , असार १ । नक्कली भुटानी शरणार्थी प्रकरणका मुद्दाको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा दुवै पक्षबाट थुनछेक बहस सकिएको हो ।

समाजवादी मोर्चा निर्माणबारे दाहाल र डा.भट्टराईबीच छलफल

काठमाडौं, असार १ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री

आजदेखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध

काठमाडौं, असार १ ।  सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले आजदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिइने भएको छ । जेठ २५ गते एक सूचना प्रकाशित

शून्य समयमा सांसदको ध्यानाकर्षण: सरकारको उपस्थिति देखियोस्

काठमाडौं, असार १ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नागरिकका समस्या समाधानका लागि सरकारको उपस्थिति न्यून देखिएको धारणा राखेका छन्। शून्य समयमा बोल्दै सांसद अम्मरबहादुर थापाले अहिले विद्यालयका लेखापाल

एकीकृत समाजवादी समाजवादी मोर्चामा सहभागी हुने

काठमाडौँ , असार १ ।  नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी बन्ने भएको छ। शुक्रबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा

भ्रष्टाचारीलाई जोगाउन कानुन व्यवसायी लागिपरेका छन् : चित्रबहादुर केसी

काठमाडौँ , असार १ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले भ्रष्टाचारीलाई जोगाउन कानुन व्यवसायी लागिपरेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपालीलाई

बसपार्क बाहिरका टिकट काउण्टर हटाइयो

काठमाडौँ , असार १ ।  काठमाडौंभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् । काठमाडौं महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित

नक्कली शरणार्थी प्रकरण : अभियुक्त थुनामा जालान् कि तारेखमा छुट्लान् ?

काठमाडौँ , असार १ । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने कि तारेखमा छाड्ने भन्ने निर्णय आज हुने भएको छ । नक्कली शरणार्थी प्रकरणमा आजबाट जवाफी

प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन

काठमाडौँ , असार १ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार

नेपाल नर्सिङ परिषदको रजिष्ट्रारमा शुक्ला खनाल नियुक्त

काठमाडौं,३२ जेष्ठ । नेपाल नर्सिङ परिषदको रजिष्ट्रारमा शुक्ला खनाल नियुक्त भएकी छिन्। मंगलबारको मन्त्रिपरिषदले निर्णय गर्दै खनाललाई परिषदको रजिष्ट्रारमा नियुक्त गरेको हो। उनलाई तीन वर्षको लागि नियुक्त गरिएको हो ।

घोराही सिमेन्टको आईपीओमा पहिलो दिनमै १ लाख बढीको आवेदन

काठमाडौं, ३२ जेष्ठ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आजदेखि निष्काशन गरेको शेयरमा करिब १ लाख भन्दा बढीको आवेदन आवेदन परेको छ । आज पहिलो दिन १ लाख २२ हजार ८२८