Jagaran News

तेस्रोपटक पनि सर्किट लाग्यो, सेयर बजार बन्द, ११७ अंकको वृद्धि

काठमाडौं, २१ फागुन । सोमबारको सेयर बजारमा तीब्र वृद्धिसँगै तेस्रोपटक सर्किट लाग्दै बन्द हुन पुगेको छ । १९७६ अंकबाट शुरु भएको नेप्से सूचक १२ः०४ बजेसम्म नेप्से सूचक ११७ अंकले बढ्दै

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यको शपथ शुरु

काठमाडौं, २१ फागुन । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् । संघीय संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको

नयाँ गठबन्धन बनेसँगै अब मुख्यमन्त्री पनि आलोपालोको तयारी

काठमाडौं, २१ फागुन । नयाँ गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुको बैठक बसिरहेको छ । त्यसअघि

२४ फागुनसम्मका लागि संसद बैठक स्थगित

काठमाडौं, २१ फागुन । फागुन २४ गतेसम्मका लागि संसद बैठक स्थगित भएको छ । नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो । संसद सचिवालयले सूचना जारी

चिरा चिरा परेको गठबन्धन आखिर भत्केरै छोड्यो

काठमाडौं, २१ फागुन ।अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको

त्रिपिटक वाचन शुरु

काठमाडौँ, २० फागुन । तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोह आइतबारदेखि लुम्बिनीमा शुरु भएको छ। अखिल नेपाल भिक्षु महासंघको करिब एक हजार बौद्ध धर्मावलम्बी सहभागी छन्। यही फागुन २२ गतेसम्म संचालन

शालिनको पोष्टमार्टम रिपोर्ट बलात्कार नभइ झुण्डिएका कारण मृत्यु

शालिन पोखरेलको बलात्कार नभइ झुण्डिएको कारण मृत्यु भएको पोष्टमार्टम रिपोर्टले

राष्ट्रिय सभाका २० सदस्यको पदावधि आजदेखि सकिँदै

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरुको पदावधि आजबाट सकिँदैछ ।

सुनको मूल्यमा तोलामै २,००० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामै २,००० रुपैयाँले बढेको छ ।

फेसियल हाउसबाट १८० जना दिक्षित , दिक्षान्तमा किन काटियो दुईवटा केक ?

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सैलुन फेसियल हाउसबाट १८० जना दिक्षित भएका छन् । फेसियल हाउसबाट तालिम लिएका १८० जना दिक्षित भएका हुन् । फेसियल हाउसबाट सौन्दर्यकलासम्बन्धी सिपमूलक तालिम

दुई कम्पनीका ३ औषधि गुणस्तरहीन, औषधि विभाग गरे बिक्रीमा रोक

काठमाडौं, १८ फागुन । औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालि र फर्माको इन्टस्ट्रिज् लिमिटेडद्वारा उत्पादित औषधि न्यून गुणस्तरको फेला पारेको छ । औषधि व्यवस्था विभागले अनुगमन गरि प्रयोगशाला परीक्षणका क्रममा

राष्ट्रपतिकै सकृयतामा चुँदी रम्घा डाँडामा भानु साहित्य उद्यान बन्दै

काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई नेपाली राष्ट्रिय एकताको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य सहित भानु साहित्य उद्यान गुरुयोजना निर्माण हुँदैछ । राष्ट्रपतिकै विशेष चासो र