
गृह मन्त्रालय कसले लिने भन्ने छलफल सुरु भएको छैन, तर प्रधानमन्त्रीमा आलोपालोः शंकर पोखरेल
काठमाडौं, २२ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गृह मन्त्रालय कसले लिने भन्ने विषय छलफलका रूपमा विषय प्रवेश नै नभएको दाबी गरेका छन् । एमाले, माओवादी, रास्वपा र जसपा

गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त
काठमाडौं, २२ फागुन। केन्द्रमा सत्ता गठबन्धनमा आएको पहिरोको असर प्रदेशहरुमा पनि पर्न थालेको छ । त्यसको असर गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री

त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा टस जितेको नेपालले पहिला ब्याटिङ गर्दै
काठमाडौं, २२ फागुन । नेपालले त्रिकोणात्मक टी२० आई सिरिजको फाइनल खेलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस

तीन मन्त्रीको शपथग्रहण
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । बहालवाला सबै मन्त्री बर्खास्त गरी उनले सबै मन्त्रालयको जिम्मा आफैं लिएका छन् । सोमबार विहान नेकपा एमाले,

गठबन्धन दलका तीन मन्त्रीले लिए शपथ
गठबन्धन दलका तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज एउटा ठुलो उथलपुथल भयो, म नमर्दासम्म देशमा उथलपुथल भइराख्छः प्रधानमन्त्री दाहाल
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नमर्दासम्म उथलपुथल भइराख्ने दाबी गरेका छन् । सोमबार शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै

मन्त्रालय भागबन्डा टुंग्याउन नयाँ गठबन्धनमा शीर्ष नेताहरुको बैठक केन्द्रित
काठमाडौं, २१ फागुन । नयाँ सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डा टुंगो लगाउन आज दिउँसो बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागबन्डा टुंगो लगाउन गठबन्धनमा सहभागी दल नेकपा एमाले,

देउवा भन्छन् प्रचण्ड धोकेबाज रहेछन्
काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ताबारे भोलि मात्र निर्णय गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई छाडेर नेकपा एमालेसँग गठबन्धन गर्ने निर्णय लिएपछि कांग्रेस

मन्त्रालय भागबण्डा टुंग्याउन गठबन्धनको शीर्ष नेताहरुको बैठक केहिबेरमा बस्दै
नयाँ सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डा टुंगो लगाउन केहिबेरमा बैठक बस्दैछ ।

सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने
सर्वोत्तम सिमेन्टको आईपीओ फागुन २५ गते ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट हुने भएको छ ।

नयाँ परिस्थितिबाट सत्ता विमुख भएको कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलायो
काठमाडौं, २१ फागुन । बदलिएको राजनीतिक परिस्थितिको विश्लेषण गरी पार्टीको धारणा तय गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले

प्रधानमन्त्रीद्वारा तीन मन्त्रीको शपथ कार्यक्रमबारे राष्ट्रपतिलाई जानकारी
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबिच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन् । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले आजै






