Jagaran News

एमालेले पाउने मन्त्रालय टुंगिन बाँकी तर मन्त्रीहरुको नाम टुङ्गो लाग्यो

काठमाडौं, २३ फागुन। नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका

जु्ट्यो मन्त्रालय भागबन्डामा सहमति, रास्वपालाई गृहसहित चार मन्त्रालय

काठमाडौं, २३ फागुन। काठमाण्डौ, सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डामा करिब सहमति जुटेको छ । बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले कुन दलले कुन मन्त्रालय लिने भन्ने टुंगो लगाएका छन् ।

बालुवाटारबाट मिटरब्याज पीडितको वार्ता टोली संयोजक पक्राउ

काठमाडौं, २३ फागुन। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ । उनी मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत हुन् ।

घाटबेंसी बस दुर्घटनाः मृतकको सङ्ख्या ७, ३० भन्दा बढी घाइते

काठमाडौं, २३ फागुन। धादिङको गजुरी गाउँपालिका–५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट

प्रदेश सरकार बनाउन नयाँ गठबन्धनलाई गाह्रो छ

काठमाडौं, २३ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण बदलेसँगै प्रदेशमा पनि परिवर्तनको गृहकार्य सुरु भएको छ । सोमबार नै नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ

सभापति देउवा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न नेपाल निवास पुगे

काठमाडौं, २३ फागुन। सत्ता गठबन्धन टुटेपश्चात नेपाली काँग्रेसलाई राजनीतिक उचाढ चढाव भएको छ । यसैले गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेपाल निवास

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसले पुष्प कमल दाहाल पचण्डन नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पचण्डन नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता

कांग्रेस बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हुँदै

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक अपराह्न ४ बजेदेखि सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलागरी सुरु भएको हो

लुम्बिनीमा हुन गइरहेको शिखर सम्मेलन स्थगित

काठमाडौं, २२ फागुन । लुम्बिनीमा हुन गइरहेको लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन स्थगित भएको छ। सोमबार मात्र केन्द्रमा सरकार परिवर्तन भएपछि अन्योलमा रहेको सम्मेलनलाई लुम्बिनी प्रदेश सरकारले स्थगित गरेको हो।

नेदरल्यान्ड्ससँग टी–२० सिरिजको उपाधि भिडन्तमा नेपालले असफलता भोग्यो

काठमाडौं, २२ फागुन । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी–२० सिरिजअन्तर्गत फाइनलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेट हानेर पराजित गरेको छ। नेपालले उपाधि जित्न दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ बल बाँकी

कांग्रेसद्वारा कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं, २२ फागुन । कर्णाली सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन् । राजीनामासँगै पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता

माधवलाई ओलीले टेलिफोन गर्दै भने सत्ता सहकार्य गरौं

काठमाडौं, २२ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फोन गर्दै स्वास्थ्यलाभ कामना गरेका छन् । उनले नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड आउँदै गरेको भन्दै उनले