Jagaran News

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आजदेखि बिक्री खुल्ला

काठमाडौं, २८ श्रावण । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ

वर्षाले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै हवाई उडान प्रभावित

काठमाडौं, साउन २८ ।  गएरातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट

साउन महिनाको अन्तिम भित्रमा कक्षा १२ को नतिजा प्रकाशनको गर्ने बोर्डको तयारी

काठमाडौं, साउन २८ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ

कर्णाली नदी बस्तीमा पस्ने जोखिम : उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, साउन २८ ।  कैलालीको टीकापुर-५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ। नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो। पार्क

राप्रपा भित्र असन्तुष्टि बढ्दै, लोकन्थलीमा अलग्गै बैठक

काठमाडौं, साउन २८ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीमा नेतृत्वको क्षमता र कार्यशैली बारे प्रश्न उठ्न थालेको छ। निकै अगाडिदेखि असन्तुष्टहरुको चलखेल शुरु भए तापनि पछिल्लो समय बैठक कै रुपमा असन्तुष्टि प्रकट

नेपाल लाइफ इन्स्योरेन्सले कमायो ६७ करोड ४४ लाख नाफा

काठमाडौं, साउन २८ ।   नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० मा ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ३५ करोड २७ लाख

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘रामनगर समुदायिक हस्पिटल’ मा विशेष छुट

काठमाडौं, साउन २८ ।  मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको ‘रामनगर समुदायिक हस्पिटल’सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता

सिँचाइ विभागमा ताला लगाउने निर्माण व्यवसायी पक्राउ

काठमाडौं, साउन २८ । सिंचाई विभागमा ताला लगाउन पुगेका निर्माण व्यावसायीहरु पक्राउ परेका छन् । ललितपुरको जावलाखेलस्थित विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका व्यावासायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । व्यावसायीहरुले

संसद् गतिरोध र सुन प्रकरणबारे पत्रकार सम्मेलन गर्दै एमाले

काठमाडौं, साउन २८ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज  पत्रकार सम्मेलन गरी समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ। एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पत्रकार

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर

काठमाडौं, २८ साउन । पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएका छन् । आम निर्वाचन अब उनकै नेतृत्वमा हुनेछ । प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषद्ले संसद विघटनको निर्णय

कांग्रेस संसदीय दलको बैठक बस्दै, सांसद सुनिल शर्मा पक्राउबारे छलफल हुने

काठमाडौं, साउन २८ ।  सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (आइतबार) बस्दैछ । पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको बताइएको छ ।

भट्टराई र नेपाललाई पक्राउ नगरी बयान लिने तयारी

काठमाडौं – ललिता निवास जग्गा घोटला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग उक्त प्रकरणको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी गरेको छ ।