
बैंकहरूले घटाए चैत महिनाका लागि ब्याजदर
चैत महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्

बहुदर भ्याट प्रणालीमा जान अर्थमन्त्रीलाई परिसंघको सुझाव
नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबीच मुलुकको अर्थतन्त्र सुधारका लागि विभिन्न उपायका विषयमा छलफल भएको छ ।

आज तेस्रोपटक विश्वासको मत लिंदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज तेस्रोपटक विश्वासको मत लिंदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्

सुनचाँदी दुबैको मूल्य घट्यो
आइतवार रेकर्ड बनाएर दुई दिन स्थिर रहेको सुनको मूल्य, बुधबार घटेको छ ।

प्रभु महालक्ष्मी लाइफले हकप्रद सेयर बिक्रीको अनुमति माग्न गयो धितोपत्र बोर्ड
प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले १७% हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

प्रचण्ड र ओली माधव नेपाललाई १५ महिना प्रधानमन्त्री बनाउन सहमत
काठमाडौं, २९ फागुन । सत्ता साझेदार पाँच दलबिच मंगलबार बिहान सात बुँदे सहमति भयो । जसमा यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिको एक बुँदा हटाइयो । चार दलबिच फागुन

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल र पीएनजीबिच उपाधिको लागि महाभिडन्त
काठमाडौं, २९ फागुन । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच महाभिडन्त हुनेछ । नेपाल र पीएनजीबिचको फाइनल खेल बुधबार विहान

कृषिमन्त्री ज्वालाको ठूलो अग्नीपरीक्षा, के बिचौलियाको जालो चिर्लिन् त ?
काठमाडौं, २९ फागुन । गत असारमा संघीय राजधानी काठमाडौं सहित मुलुकभरि किसानले सडकमा गोलभेँडा फालेर आन्दोलन गरे । उचित मूल्य नपाएको भन्दै किसानले गरेको आन्दोलनकै समयमा पनि उपभोक्ताले भने ३०

राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका दाहाल निर्वाचित
काठमाडौं, २९ फागुन । मंगलबार भएको मतदानमा दाहालको पक्षमा बहुमत सदस्यले मत जाहेर गरेपछि शर्माको नाम अस्वीकृत भएको हो । शर्मा नेपाली कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार थिए । पक्षमा

बेहोस अवस्थामा भेटिएकी जनकपुरको होटलमा रहेकी युवतीको मृत्यु तथा सँगै बसेका २ युवक फरार
काठमाडौं, २९ फागुन । जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ । उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् ।

सुनको स्थिर चाँदी भने तोलामा १० रुपैयाँ बढ्यो
सुनको स्थिर चाँदी भने तोलामा १० रुपैयाँ बढ्यो

आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने
आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने






