
वर्षाका कारण क्षतिग्रस्त भएका सडक चाँडो चालु गराउन मन्त्री ज्वालाको निर्देशन
काठमाडौं, साउन २३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिएका छन् । उनले अविरल

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौ , साउन २३ । सुनको भाउ मंगलबार तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार

मकवानपुर पहिरो अपडेट : एक जनाको मृत्यु, ६ जना बेपत्ता
काठमाडौं, साउन २३ । मकवानपुरको बागमतीमा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना हराइरहेका छन् । काभ्रेको खानीखोला र मकवानपुरको बागमती गाउँपालिकाको सिमानामा पर्ने सिक्रे

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आयो
काठमाडौं , साउन २३ । नारायणगढ(मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । आज बिहान करिब ५ः२० बजेको

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
काठमाडौं , साउन २३ । प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ ।बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे डाकिएको छ । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद

युरोपेली संघकी राजदूत डेप्रेजले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई
काठमाडौं, साउन २३ । नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् । मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेकी राजदूत डेप्रेजले प्रधानमन्त्री प्रचण्डसँग

देशैभरी बर्षा, बाढी पहिरोले देशका अधिकांश स्थानका सडक अबरूद्ध
काठमाडौं, साउन २३ । साेमबार रातिदेखि परेकाे भारी बर्षाका कारण देशका विभिन्न स्थान पहिरो र डुबान भएको छ। काठमाडौंमा रातभरी परेको पानीले बाग्मती, बिष्णुमती र अन्य साना खोला किनाराका बस्तीहरू

डेङ्गु नियन्त्रणमा तीन वटै सरकारको भूमिका महत्वपूर्ण
काठमाडौं, साउन २२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले डेङ्गु नियन्त्रणका लागि तीन वटै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छ स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित

संसद नचलेकोप्रति रवि लामिछाने भन्छन्- संसद चल्दैन, बार्गेनिङ चल्छ !
काठमाडौं, साउन २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद बैठक नबसेकोमा दुख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै सभापति लामिछानेले वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको

सिटिजन्स बैंक र ट्रिबोन्स रिसोर्टबीच समझदारी
काठमाडौं, साउन २२ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ट्रिबोन्स रिसोर्ट नेपालबीच सम्झौता भएको छ । ललितपुरको लाकुरीफेदीमा रहेको ट्रिबोन्स रिसोर्टमा सिटिजन्स बैंकका ग्राहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो

शिर्ष नेता छलफलमै मात्र सिमित : प्रतिनिधिसभा बैठक भोलि सम्मका लागि स्थगित
काठमाडौं , साउन २२ । प्रतिनिधिसभाको बैठक मंगलबार ९भोलि० सम्मका लागि स्थगित गरिएको छ। आज अपराह्न ४ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित

नेशनल लाईफको बीमा सचेतना साईकल र्याली भव्यताका साथ सम्पन्न
काठमाडौं, साउन २२ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले पोखरामा बीमा सचेतना प्रवर्द्धन प्रयोजनका लागि साईकल र्यालीको आयोजना गरेको छ । बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल र्याली मा कम्पनीका प्रमुख










