
भारतविरुद्ध नेपाललाई तेस्रो झड्का, कप्तान रोहित पौडेल आउट
काठमाडौं, भदौ १८ । एसिया कप क्रिकेटमा भारत विरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ। नेपालका कप्तान रोहित पौडेल आउट भयसँगै नेपालले तेस्रो विकेट गुमाएको हो। कप्तान रोहित पौडेल ५ रन

संघीय निजामति कर्मचारी ऐन भोलिको मन्त्रिपरिषद्ले पारित गर्छ : प्रधामन्त्री दाहाल
काठमाडौं, भदौ १८ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामति कर्मचारी ऐनलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेर संसदमा पठाउने बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीय निजामति

भारतविरुद्ध पावरप्लेमा नेपालको उत्कृष्ट प्रर्दशन
काठमाडौं, भदौ १८ । एसिया कपमा भारतविरुद्ध पावर प्लेमा नेपालले उत्कृष्ट प्रर्दशन गरेको छ। श्रीलंकाको कान्डीस्थित पाल्केले क्रिकेट स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले १० ओभरको समाप्तीमा

अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुन्न : कानूनमन्त्री गुरुङ
काठमाडौं, भदौ १८ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तमा राजनीतिक भागबण्डा नहुने बताएका छन्। सोमवार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनँले सो प्रतिवद्धता

भारतविरूद्ध नेपालको राम्रो सुरुवात
काठमाडौं, भदौ १८ । एसिया कप २०२३ अन्तर्गत नेपालले भारतविरुद्ध राम्रो सुरुवात गरेको छ। श्रीलंकाको पल्लेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ ओभरमा विकेट नगुमाइ ४२

संविधानअनुसार बन्न बाँकी कानूनहरु बनाई संसदमा पेस गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान अनुुसार बन्न बाँकी कानूनहरुको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिनुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकबाट अध्यक्ष तिमिल्सिनाले

सामान्य अंकले बढ्यो नेप्से
काठमाडौं । सेयर बजार कारोबार मापक नेप्से परिसूचक सोमबार सामान्य अंकले बढेको छ । नेप्से ७.०४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेको छ । २७० धितोपत्रका ३४ लाख ३२ हजार २६७

काठमाडाैं प्रशासनले भन्यो, राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपुर्याउनु
काठमाडौं। काठमाडाैं जिल्ला प्रशासन कार्यालयले असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ। सहायक प्रमुख

तीनतहकाे सरकारबिच समन्वय नहुँदा विकास निर्माणमा निकै बाधा : भुपेन्द्र कुमार लावती, नगर प्रमुख
काठमाडौं ( मोरङ, लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीले समृद्धिको लागि संघ, प्रदेश र स्थानीय सरकारबीच तालमेल र समन्वय हुन जरुरी रहेको औंल्याएका छन् । रेडियो आहाको स्थानिय सरोकार कार्यक्रमका

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
काठमाडौैं। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान भेट गरेका छन्। राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका

तीन महिनापछि ताप्लेजुङ–काठमाडौं हवाई उडान सुरु, भाडा पनि घट्यो
काठमाडौं, भदौ १८ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ। खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौँ सुकेटार उडान हुन सकेको थिएन। मौसममा सुधार

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न संसदीय समितिबाट सम्बोधन हुनेछन्ः प्रधानमन्त्री
काठमाडौं, भदौ १८ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न लाई संसदीय समितिबाट समाधान हुने विश्वास लिएको बताएका छन्। सोमवार काठमाडौंमा भएको एक




