
बालबालिकालाई असर गरेकोप्रति मार्क जुकरबर्गले मागे माफी
काठमाडौं, १६ माघ। मेटाका कार्यकारी प्रमुख मार्क जुकरबर्गले सामाजिक सञ्जालले बालबालिकालाई असर गरेकोप्रति माफी मागेका छन्। बुधबार अमेरिकी सिनेटमा भएको सुनुवाइका क्रममा जुकरबर्गले सामाजिक सञ्जालको प्रयोगले बालबालिकालाई पर्न गएको असरप्रति

उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात
काठमाडौं, १६ माघ। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको

एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं, १६ माघ। संसदीय समिति अन्तर्गत आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज बिहान साढे ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

आहारारा पोखरा गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं, १८ माघ । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि खेल सुरु

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० माघ १८ गते देखि २१ गते सम्म
काठमाडौं, १७ माघ। मिडिया स्पेस सोलुसन्स प्रा।लि। र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रा।लि ले संयुक्त रुपमा विगत ८ वर्ष देखि आयोजना गर्दै आइरहेको निर्माण ब्यबसाय संग सम्बन्धित उत्पादनहरु र

पाटनको तःबहाल मन्दिरमा रातो मच्छिन्द्रनाथलाई लगियो
काठमाडौं, १७ माघ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई बुधवार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिएको छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटन ६ महिना बुङ्मती राखिने चलनअनुसार तःबहाल लगिएको हो

३३ किलो सुन तस्करी प्रकरणका ‘गोरे’ ले आयोगमा बयान दिए
काठमाडौं, १७ माघ । तस्करी गरेर दुबईबाट ल्याएपछि काठमाडौँबाट हराएको ३३ किलो सुनमा संलग्न चूडामणि उप्रेती ‘गोरे’ सँग सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले बयान लिएका छन् । ‘गोरे’ सुन्धारास्थित केन्द्रीय

बंगलादेशविरूद्ध खेलमा कप्तान देव खनाल आउट
काठमाडौं, १७ माघ । यू–१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा ब्याटिङ गरिरहेको नेपालले चार विकेट गुमाएको छ। दक्षिण अफ्रिकामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दुवै ओपनरसहित चार विकेट गुमाएको

मन्त्रिपरिषद पुनर्गठनको सम्भावना तत्काल छैनः मन्त्री गुरूङ
काठमाडौं, १७ माघ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अहिले मन्त्रिपरिषद पुनर्गठनको सम्भावना नरहेको बताएका छन्। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री गुरूङले तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने बताए।

माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरुलाई स्वीटर वितरण
काठमाडौं, १७ माघ ।माछापुच्छ्रे बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले बढ्दै गईरहेका जाडो मौसमलाइृ मध्यनजर

फागुन १९ मा ‘भिगन महोत्सव’ हुने
काठमाडौं । पशु अधिकार कल्याण सम्बन्धी काम गर्दै आएको संस्था ‘स्नेहाज केयर’ ले ‘भिगन महोत्सव’ गर्ने भएको छ । आगामी फागुन १९ गते शनिबार बौद्धस्थित उत्पला क्याफेको प्राङ्गणमा उक्त महोत्सव

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक माघ १९ मा बस्ने
काठमाडौं, १७ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक १९ माघ शुक्रबार बिहान ११ बजेदेखि बस्ने गरी बोलाइएको हो । संसदीय दलको बैठकका











