
राष्ट्रियता र जनताको लागि बलिदान गर्ने शहीदहरू पथप्रदर्शक: प्रधानमन्त्री दाहाल
काठमाडौं, १६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन्

मालदिभ्सका राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने एमडीपीको तयारी
काठमाडौं, १६ माघ। मालदिभ्सको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीप)ले राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ । स्थानीय मिडिया सन इन्टरनेशनलका अनुसार एमडीपीले महाअभियोग प्रस्तावमा पर्याप्त

आज शहिद दिवस विभिन्न कार्यक्रमहरु गरि मनानइदै
काठमाडौं, १६ माघ। आज शहिद दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गरि मनानइदैछ । देश र जनताका लागि शहादत पाप्त गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै छ।

एमालेद्वारा ३९ सांसदको हस्ताक्षर संकलन गर्दै कोशीका मुख्यमन्त्रीको विकल्प खोज्न शुरु
काठमाडौं, १५ माघ । कांग्रेसका ८ सांसदलाई विद्रोह गराउँदै आफ्नै जोडबलमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएको नेकपा एमालेले आफू विकल्प सोच्ने अवस्थामा पुग्न लागेको जनाएको छ । एमाले कोशी प्रदेशसभा संसदीय

पूर्वाराजासँगको अर्थपूर्ण भेटपछि दुर्गा प्रसाईंको सनसनीपूर्ण भनाई राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउन सक्दैनन्
काठमाडौं, १५ माघ । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउन नसक्ने जिकिर गरेका छन् ।

अमृतको अर्धशतकमा गण्डकीले पुलिसलाई १७१ रनको लक्ष्य
काठमाडौं, १५ माघ । तीव्र गतिका बलिङ अलराउन्डर अमृत गुरुङको अर्धशतकमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १७१ रनको मध्यम लक्ष्य दिएको छ । माथिल्लो मूलपानी

एमालेको चेतावनीः कोशीमा अध्यादेश फिर्ता नलिए संसदबाट फेल गराउछौ
काठमाडौं, १५ माघ । कोशी प्रदेश सरकारले जारी गरेको अध्यादेश फिर्ता लिन नेकपा एमालेले आग्रह गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलले पत्रकार सम्मेलन गर्दै अध्यादेश फिर्ता लिन आग्रह

समुदायमा निगरानी गर्न नसक्दा कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गर्न कठिन: महानिर्देशक डा. संगीता कौशल मिश्रा
काठमाडौं। स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्राले समुदायमा आधारित निगरानी कार्यक्रम सञ्चालन गर्न नसक्दा कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गर्न कठिन भएको बताएकी छन्। ७१ औं विश्व कुष्ठरोग दिवस

निर्वाचन आयोगद्वारा राष्ट्रपति समक्ष प्रतिवेदन पेश, तीन विषयमा पोखे असन्तुष्ट
काठमाडौं, १५ माघ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय सभा चुनावको मतपरिणामलगायत प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई पेश गरेका छन्। आइतबार शितल निवास पुगेर आयुक्त थपलियासहित आयोगका टोलीले गत माघ

नेपाल चीन साहित्यिक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठान,अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ)ले संयुक्तरूपमा”चिनियाँ साहित्यकारहरूको स्वागत तथा नेपाल -चीन साहित्यिक अन्तरक्रिया” कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया” कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरेको थियोे।

सुनचाँदिको मूल्य सामान्य बढ्यो
सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

रिडी पावरले ५० प्रतिशत हकप्रदका लागि बुक क्लोज मिति तोक्यो
रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तोकेको छ











