Jagaran News

भ्रष्टाचार मुद्दा दायर विकल पौडेलविरुद्ध

काठमाडौँ, ९ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा उनीविरुद्ध

वीरेन्द्र तालमा हिमपहिरो खस्यो, बाढिले पुल पनि बगायो

काठमाडौं, ९ बैशाख। गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी सहित भेल आएको छ । जिल्ला प्रहरी

आज महावीर जयन्ती मनाइँदै

काठमाडौँ, ९ बैशाख । आज चैत्र शुक्ल त्रयोदशीको दिन २६२३ औं महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस

सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा

काठमाडौँ, ९ बैशाख । हाल नेपालमा गर्मी बढ्दै गएको छ । यसको प्रभावमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम

एमालेको परिषद्को बैठक प्रतिवेदनउपर समूहगत छलफल गरि आज समापन हुँदै

काठमाडौँ, ९ बैशाख। नेपालको दोस्रो राजनीतिक शक्ति नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज समापन हुँदैछ । परिषद्मा पेस भएका प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ ।

एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदै

काठमाडौँ, ८ बैशाख। नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा बस्ने परिषद् बैठकमा देशभरका एमालेका झण्डै २५ सय अगुवा नेता

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

काठमाडौं, ७ बैशाख । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरि एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ । पोखरा

सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, स्मार्ट बचत खातामा अकर्षक सुबिधा थप देखी थप ६ प्रिभिलेज काउन्टरको सुरुवात

कठमाडौं, ७ बैशाख । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । मिति २०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना

सुप्रिम सहकारी प्रकरणका अभियुक्त ओमप्रकाशलाई थुनामा र पुनलाई ४ लाख धरौटी माग

काठमाडौं, ७ बैशाख। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश डा. श्रीप्रकाश

८५० ग्राम सुन विमानस्थलबाटै बरामद

काठमाडौं, ७ बैशाख। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ । शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो । उक्त सुन भारतीय

भारत र पाकिस्तानसँग एसिया कपमा भिड्ने नेपालको सपना अधुरै

काठमाडौं, ७ बैशाख। नेपाल एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । योसँगै एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको

स्वचालित प्रक्रियाबाट कक्षा १२ को परीक्षा केन्द्र तोकियो

काठमाडौं, ७ बैशाख। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट तोकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा परीक्षा केन्द्र तोक्नको लागि विभिन्न चलखेल हुने गुनासो आएपछि