
सूर्यज्योति लाइफ इन्सुरेन्सको नाफामा ६२.९३ प्रतिशत वृद्धि
सूर्यज्योति लाइफ इन्सुरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा बढेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आ.व. २०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

मुलुकभरका फिल्म हल आज बन्द
काठमाडौं, २२ माघ। आज सोमबार मुलुकभरका फिल्म हल बन्द हुने भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गर्ने

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाको प्रतिस्पर्धा, शक्ति केन्द्र धाउँदै आवेदकहरु
काठमाडौं, २२ माघ।, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष खालि भएयता अध्यक्ष बन्ने दाउमा आवेदकहरु शक्ति केन्द्र धाईरहेका छन् ।अध्यक्ष बन्न २५ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । प्राधिकरणका अध्यक्षका

आजदेखि संसद बैठक बस्दै, के के छ त कार्यसूची ?
काठमाडौं, २२ माघ। लामो समयपछि आजदेखि संसद बैठक बस्दै छ । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुन लागेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार हिउँदे अधिवेशनको पहिलो बैठक

इच्छाराज तामाङलाई एक अर्ब ७२ करोड बढी जरिवाना र ३ वर्ष कैद सजाय
काठमाडौं, २१ माघ । सम्पत्ति शुद्धिकरण मुद्दामा सिभिल सेभिङ एण्ड क्रेडिट कोओपोरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई विशेष अदालतले दोषी ठहर गर्दै एक करोड ७२ रुपैयाँ बढी रकम जरिवाना र कैद

अब मन्त्री फेर्ने कि प्रधानमन्त्री ?
काठमाडौं, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्ने चाहना राखिरहेको बेला गठबन्धन दलका नेताहरूले प्रधानमन्त्री बदल्ने सार्वजनिक अभिव्यक्ति दिएर राजनीतिक तलाउमा एक पटक फेरी ढुङ्गा हानेका छन् ।

संसदमा खराब कानूनका विरुद्ध दह्रो रुपमा प्रस्तुत हुन्छौंः रास्वपा उपसभापति वाग्ले
काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सोमबारदेखि सुरु हुने संघीय संसदको बैठकमा खराब कानुनहरु विरुद्ध पार्टी दह्रो रुपमा प्रस्तुत हुने बताएका छन् । संघीय संसदको

ऐन संशोधनको गृहकार्यसँगै पालिका प्रमुखलाई पनि बलियो बनाइने
काठमाडौं, २१ माघ । सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई संशोधन गर्न तयारी सुरु गरेको छ । करिब साढे ६ वर्षको अभ्यासका क्रममा ऐनमा देखिएका अस्पष्टता हटाउने र कतिपय

बागलुङको गाउँपालिका अध्यक्ष नै सडक कालोपत्रे माग गर्दै आन्दोलनमा
काठमाडौं,२१ माघ । ट्रयाक खुलेको २५ वर्षसम्म सडकको अवस्था नसुध्रिएपछि बागलुङ काठेखोला गाउँपालिकाका जनप्रतिनिधि नै आन्दोलमा उत्रिएका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने गाउँपालिकाभित्रको २५ किलोमिटर सडक कालोपत्रेको माग गर्दै गाउँपालिका

हुम्लामा हिमपात–चिसोका कारण जनजीवन कष्टकर
हुम्लामा आज बिहानदेखि हिमपात भइरहेको

दयाहाङको प्रतिस्पर्धा आफ्नै फिल्मसंग भन्छन् , बढी नै फिल्म गरेँ
काठमाडौं,२१ माघ । नेपाली फिल्म क्षेत्रको धेरै लामो इतिहात त छैन तर पनि हाम्रो सिनेमाका प्रमुख पात्र नायकले अभिनयमा छलाङ मार्न भने सकेका छैनन् । यसबीच नयाँ पुराना थुप्रै नायकहरुले











