Tag: मौसम

काठमाडौंलगायत पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, फागुन ३० ।  काठमाडौंसहित पहाडी र तराईका एक/दुई ठाउँमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । स्थानीय वायुको प्रभावका कारण आज पनि बेलुकीपख मेघगर्जन र चट्याङसहित पानी पर्ने

मौसम पूर्वानुमान : पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं, फागुन २८ ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले यतिवेला देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका

आजको मौसम: मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, फागुन १८ ।  आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका

हिउँदयाम सकिएसँगै देशभर प्रि-मनसुन सुरु

काठमाडौं, फागुन १७ ।  हिउँदयाम सकिएसँगै देशभर प्रि-मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् बुधबारदेखि सुरु भएको

पश्चिमी वायुको प्रभावले आज पहाडी क्षेत्रमा पानी पर्ने

काठमाडौं, फागुन १५ ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही

देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली : थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, फागुन १४ । आज देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । आज दिउँसो प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रका थोरै ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको

मौसम धुम्म छ, पानी पर्ने सम्भावना छैन

काठमाडौं, माघ २६ ।  केही दिनदेखि काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम धुम्मिएको छ। मौसम धुम्मिए पनि तत्काललाई पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गंगा नगरकोटीले बताए। उनका अनुसार पश्चिमी वायुको

तत्काल वर्षा नहुने– तराईमा हुस्सु र पहाडमा आंशिक बदली

काठमाडौं, माघ २० । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन। जसकारण तत्काल वर्षा हुने सम्भावना पनि कम छ। यद्यपि देशका पहाडी भू–भागमा भने

तराईमा हुस्सु र कुहिरो,अन्य क्षेत्रमा सामान्यतया मौसम सफा

काठमाडौं, माघ १९ ।  हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका तराईका केही भू–भागहरूमा हल्का हुस्सु

कस्तो हुनेछ आजको मौसम ?

काठमाडौं, माघ १२ ।  आज बिहान गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा

आजको मौसम: हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना, तराईमा हुस्सु कुहिरो

काठमाडौं, पुस २९ । हाल सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मध्य तथा पूर्वी तराईका केही स्थानहरुमा

न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु

काठमाडौं, पुस २१ ।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली छ भने पश्चिमी र मध्य तराईमा कुहिरो लागिरहेको छ ।