Tag: मौसम

असानी चक्रवातको असर नेपालमा पनि, आज यी क्षेत्रमा वर्षा हुने

काठमाडौँ , बैशाख २७  । आज मंगलबार केही प्रदेशमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दक्षिण बंगालको खाडीमा रहेको चक्रवात ‘असानी’ को अप्रत्यक्ष प्रभाव नेपालमा परेको छ

आजको मौसमः सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं , बैशाख १८ । देशका विभिन्न भागमा आज (आइतबार) पनि वर्षाको सम्भावना रहेको मौसमविदे बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सात वटै प्रदेशका विभिन्न

आजको मौसम: मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं , बैशाख १७  । अहिले नेपालमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि

स्थानीय र पश्चिम वायुको प्रभावले वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?

काठमाडौं, बैशाख १३ । हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा मौसम

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं , बैशाख ४- हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार देशको

आजको मौसम : यी चार प्रदेशमा सामान्य वर्षाको सम्भावना

काठमाडौं , चैत १८ ।  भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव नेपालमा पनि परेको छ । बिहान प्रदेश १, मधेस प्रदेश लगायत बागमती र

हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, चैत १५ गते । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान

पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज (मंगलबार) बिहान प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू-भागमा भने

आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ , चैत ११ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

आजको मौसमः यी प्रदेशमा छ मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं , चैत ९ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको

देशभर गर्मी बढ्दो, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं, चैत ६ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ

आजको मौसम कस्तो छ त ?

काठमाडौं, फागुन २२ । । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (आइतबार) बिहान देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा