Tag: मौसम

तिहारमा देशभरको मौसम सफा रहने,चिसो क्रमिकरूपमा बढ्दै

काठमाडौं , कार्तिक ८ । मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दसैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो। असोज १८ गतेदेखि झण्डै डेढसाता

तापक्रम घट्दै, चिसो बढ्दै

काठमाडौं, कार्तिक १ । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार

आज कस्तो रहला मौसम? यस्तो छ तीन दिनको अनुमान

काठमाडौं, असोज २६ । मौसमविद् वरुण पौडेल नेपालबाट अहिले नै मनसुन बाहिरिई नसकेको बताउँछन्। ‘खासै ठूलो मौसमी गतिविधि सक्रिय छैन। दसैंको जस्तो ठूलो र लगातार झरी हुने सम्भावना हटेको छ।

काठमाडौं उपत्यकामा वर्षा, होसियारी अपनाउन सुझाव

काठमाडौं, भदौ २४ । केही बेरअघिदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार अहिले उपत्यकाभरि नै वर्षा भएको छैन। विशेषगरी ललितपुरका जावलाखेल, गोदाबरी, भक्तपुर र काठमाडौंको

सातै प्रदेशमा भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह

  काठमाडौँ , साउन १७ ।  नेपालका केही दिनयता देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएका छन् भने जनजीवन कष्टप्रद बनेको

सोमबारसम्म मुलुकभर भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १४ ।  नेपालमा सोमबारसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास रहेकाले आगामी सोमबारसम्म मुलुकभर भारी वर्षाको सम्भावना

यी ६ प्रदेशमा छ भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

  काठमाडौँ , साउन १३ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले जनाएका छन् । अहिले बिहान प्रदेश(१ का केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा

देशका केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना, कुन प्रदेशमा कस्तो ?

काठमाडौं , साउन १२ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार २९ ।  देशभर सामान्य बदली रही चार प्रदेशमा भारी वर्षा हुने भएको छ। मनसुनी प्रणालीको प्रभावले प्रदेश नं १ र बाग्मती प्रदेशका पहाडी भू–भागलगायत गण्डकी, लुम्बिनी र कर्णाली

चार प्रदेशमा भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह

काठमाडौं , असार २८ ।  मनसुनी वायुको कारण आज (मंगलबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले जनाएका छन् । प्रदेश-१, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं , असार १९ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज (आइतबार)बिहान देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा

देशभर मनसुनी वायुको प्रभाव, कुन प्रदेशमा कस्तो ?

काठमाडौं, असार १८ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज (शनिबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश-१, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा